Date
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

पौडी ः गौरिकालाई ४ स्वर्ण

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२३ मंसिर २०७६, सोमबार २१:१६
in खेलकुद, देश, समाचार
0
पौडी ः गौरिकालाई ४ स्वर्ण
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर २३ । १३औं दक्षिण एसियाली खेलकुद सागमा पौडि तर्फको स्पर्धामा नेपालकी गौरिका सिंहले सर्वाधिक ४ स्वर्ण पदक जित्दै नयाँ किर्तिमान बनाएकी छिन्् ।

साग अन्र्गत व्यक्तिगत चौथो स्वर्ण पदक जित्दै नयाँ कीर्तिमान बनाएकी हुन्् । सातदोबाटोस्थित पौडी पोखरीमा गौरिकाले पौडि स्पर्धाको अन्तिम दिन १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै एकै संस्करणमा सर्वाधिक चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी हुन्् । सोमबार प्राप्त पदक जारी सागमा गौरिकाको व्यक्तिगत चौथो स्वर्ण हो ।

गौरिकाले ५८.१३ सेकेन्डमा निर्धारित दूरी पूरा गरी चौथो स्वर्ण हात पारेकी हुन्् । यस स्पर्धामा भारतकी सिवांगी शर्माले ५८.१५ समयमा पूरा गर्दै रजत र भारतकै एनी जैनले ५९.०४ मा पूरा गरी कांस्य पदक जितिन्् । यस अघि गौरिकाले आइतबार ४ सय मिटर फ्रिस्टाइलमा तेस्रो व्यक्तिगत स्वर्ण पदक जितेकी थिइन्् । उनले यसअघि २ सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा पनि स्वर्ण पदक जितेसकेकी थिइन्् ।

यसका साथै उनले महिला ४ सय मिटर रिलेमा पनि नेपाललाई कांस्य पदक दिलाइन्् । सोही स्पर्धामा भारतले स्वर्र्ण पदक जित्दा श्रीलंकाले रजत पदक जित्न सफल भयो । २ सय मिटर पुरुष व्यक्तिगत मिड््लेमा श्रीलंकाले म्याथ्यु डुकानले स्वर्ण पदक जित्दा भारतका श्रीधर शिबले रजत र भारतकै श्रीहरी नटराजले कास्य पदक हात पारे । सोही स्पर्धाको महिला तर्फको खेलमा नेपालका टिसा शाक्यले नेपाललाई कास्य पदक दिलाइन्् । भारतकी रिचा मिश्राले स्वर्ण जितिन भने पाकिस्ताकी बिस्मा खानले रजत पदक जितिन्् । यस्तै १ सय मिटर पुरुष फ्रि–स्टाईलमा श्रीलंकाकालागि म्याथ्यु डुकानले सोमबार व्यक्तिगत दोस्रो स्वर्ण पदक दिलाउँदा भारतका श्रीहरी नटराजले रजत तथा श्रीलंकाका दिमु पेइरिसले कास्य पदक जिते । पुरुष ५० मिटर बटरफ्लाईमा श्रीलंकाका म्याथ्यु डुकानले सोमबार तेस्रो स्वर्ण पदक हात पार्दा भारतका विक्रम खाडेले रजत र श्रीलंकाकै दिमु पेइरिसले कास्य पदक दिलाए । महिला ५० मिटर बटरफ्लाईमा भारतलाई दिब्या सतिजाले स्वर्ण पदक दिलाइन्् । भारतकै निना भेन्काटेसले रजत पदक आफ्नो नाममा लेखाउँदा श्रीलंकाकी सन्दु साभिन्दीले कास्य पदक जितिन्् । सोमबारै सम्पन्न पुरुष ४ सय मिटर मिड््लेमा भारत पहिलो बन्दा बंगलादेश दोस्रो, पाकिस्तान तेस्रो भए । सोही स्पर्धामा श्रीलकंका भने अयोग्य भयो । फल्स सुरुआत गरेको श्रीलंकाको रजत पदक गुमेको हो ।

यस अघि आइतबार छिनोफानो हुन बाँकी ८ सय मिट फ्रि–स्टाईल पुरुष रिलेमा भारतले स्वर्ण पदक जितेको छ भने श्रीलंका र बंगलादेशले क्रमश रजत र कास्य पदक जिते ।

यससँगै पौडिका सबै खेल सकिएका छन्् । भारतले सर्वाधिक २७ स्वर्ण, १९ रजत र ६ कास्य पदक सहित कुल ५७ पदकका साथ पौडि तालिकाको शीर्ष स्थानमा अटायो । ७ स्वर्ण ११ रजत र १८ कास्य सहित कुल ३६ पदक जितेको श्रीलंका दोस्रो, ४ स्वर्ण, ४ रजत र ४ कास्य सहित कुल १२ पदक जितेको नेपाल तेस्रो, ३ रजत ८ कास्य गरी कुल ११ पदक जितेको बंगलादेश चौथो तथा १ रजत र २ कास्य गरि कुल ३ पदक जितेको पाकिस्तान पाँचौं भयो । माल्दिभ्स र भुटानले कुनै पदक हात पारेनन्् ।

Previous Post

पर्यटन बर्ष २०२० लाई टेवा पुर्याउदै नेपाली साझा मञ्च साउदी अरबले आफ्नो चौथो वार्षिक उत्सव भव्य तरिकाले मनाउदै,,,,,, ( भिडियो सहित )

Next Post

बक्सिङ ः २ दशकपछि नेपाललाई २ स्वर्ण जितेपछि भूपेन्द्रले भने : ‘भारतीयसँग बल्ल बदला लिएँ’

Next Post
बक्सिङ ः २ दशकपछि नेपाललाई २ स्वर्ण जितेपछि भूपेन्द्रले भने : ‘भारतीयसँग बल्ल बदला लिएँ’

बक्सिङ ः २ दशकपछि नेपाललाई २ स्वर्ण जितेपछि भूपेन्द्रले भने : ‘भारतीयसँग बल्ल बदला लिएँ’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal