लेखक: राज अवस्थी
केही बर्ष अगि फुलेको थियो एउटा गुलाफको फुल जिन्दगीको बगैचामा त्यो फुलाई सजाएर राखेको थिए नचुडी बोटमै साचेर अन्तराल बित्यो थाहै भएन कति बेला औलिएर झरेछ, र उडाई लगेछ निर्मोही हावाले पात-पतिङ्गर समेत त्यो फुललाई साचेर राख्नुको कुनै अस्तित्व भएन!!!
पृयसि मसंग अब सुकेका पात-पतिङ्गर पनि छैनन! कहाबाट दिनु तिमिलाई गुलाफ? कोमलतामा काडा बिझाउन थाले पछि मैनहरु पत्थरमा रुपान्तरण हुनु, कुनै नौलो कुरा थिएन!!
फुलका धारहरुले निर्ममता पुर्वक हृदय चिर्न थाले पछि जिन्दगीको बगैचामा केही समय अगाडि देखि नै रोप्न छोडिको हु!!! “गुलाफ” त्यसपछी वर्तमानमा चाहेर पनि अह: कहिल्यै फुलेन त्यो “गुलाफ” जे गरे !!
गर!! आदेश गर या फर्माईस गर आवाज बर्साउ या फुल बर्साउ नियाल या कठाक्ष गर हैकम गर या राज गर, “पृयसी” यो तिमिमै निर्भर पर्छ! तिमी प्रेमले सम्बन्ध चाहान्छौ या त्राशदिय सम्झौता ?? तिमी प्रेम चाहान्छौ या प्रेमको नाममा दाशी ??
यो “प्रेम”दिवसमा गुलाफ लेखक: राज अवस्थी
केही बर्ष अगि फुलेको थियो एउटा गुलाफको फुल जिन्दगीको बगैचामा त्यो फुलाई सजाएर राखेको थिए नचुडी बोटमै साचेर अन्तराल बित्यो थाहै भएन कति बेला औलिएर झरेछ, र उडाई लगेछ निर्मोही हावाले पात-पतिङ्गर समेत त्यो फुललाई साचेर राख्नुको कुनै अस्तित्व भएन!!! पृयसि मसंग अब सुकेका पात-पतिङ्गर पनि छैनन! कहाबाट दिनु तिमिलाई गुलाफ? कोमलतामा काडा बिझाउन थाले पछि मैनहरु पत्थरमा रुपान्तरण हुनु, कुनै नौलो कुरा थिएन!! फुलका धारहरुले निर्ममता पुर्वक हृदय चिर्न थाले पछि जिन्दगीको बगैचामा केही समय अगाडि देखि नै रोप्न छोडिको हु!!!
“गुलाफ” त्यसपछी वर्तमानमा चाहेर पनि अह: कहिल्यै फुलेन त्यो “गुलाफ” जे गरे !! गर!! आदेश गर या फर्माईस गर आवाज बर्साउ या फुल बर्साउ नियाल या कठाक्ष गर हैकम गर या राज गर, “पृयसी” यो तिमिमै निर्भर पर्छ! तिमी प्रेमले सम्बन्ध चाहान्छौ या त्राशदिय सम्झौता ?? तिमी प्रेम चाहान्छौ या प्रेमको नाममा दाशी ?? यो “प्रेम”दिवसमा गुलाफ
Discussion about this post