Date
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

गायक आशिष पोख्रेलको “के गरौ भन” सार्वजनिक ( भिडियो )

rabin by rabin
२७ माघ २०७६, सोमबार १२:५६
in भिडियो, मनोञ्जन
0
गायक आशिष पोख्रेलको “के गरौ भन” सार्वजनिक ( भिडियो )
6
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकामा बसेर नेपाली गीत संगीतमा क्रियाशील प्रतिभाशाली नवगायक आशिष पोख्रेलले आफ्नो पहिलो अफ़िसिएल म्युजिक भिडियो ‘के गरौ भन’ सार्वजनिक गरेका छन ।
‘के गरौ भन’ लोक आधुनिक शैलीको गीत हो । गीतमा स्वर आशिष पोख्रेलको छ भने , शब्द र संगीत उमेश राज खड्काको रहेको छ । उमेश राज खड्का गायक पोख्रेलका सांगेतिक गुरु समेत हुन् । यो गीतलाई बिक्रम कार्कीलेसंगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा आर्जु बैजु , आशिष पोख्रेल, बसन्त अधिकारी र देव राज सापकोटाको अभिनय रहेको छ । गीतको छायांकन संकल भुजेलले गरेका हुन् भने भिडियो सम्पादन राम चौधरीले गरेका हुन् । म्युजिक भिडियोमा मिलन बिकको कोरियोग्राफी रहेको छ । शिशिर खातीको निर्देशनमा भिडियो तयार भएको हो । भिडियो गायक पोख्रेलको अफ़िसिएल य़ुट्युव च्यानल मार्फत सावजनिक गरिएको छ ।

यसघि गायक पोख्रेलले ‘म गुनगुनाउछु’ र ‘सायद यसरी’ बोलको लिरिकल भिडियो सार्वजनिक गरिसकेका छन । लोक आधुनिक , पप र रक गीत गाउन सक्ने पोख्रेल गायक संग संगै, गीतकार र संगीतकार समेत हुन् । उनको शब्द, संगीत र स्वरमा रहेको फरक खालको गीत ‘३६ घण्टा’ रिलिजको तयारीमा छ । ‘के गरौ भन’ गीत बाट दर्शक, स्रोता र मिडिया हाउसको सकारात्मक प्रतिक्रियाको अपेक्षा गायक पोख्रेलले राखेका छन ।

Previous Post

टिकटक भाइरल दिया जी.सी संगै ओ.बि रायमाझी र सौगात मिश्रको रोमान्स (भिडियो सहित)

Next Post

के यो "प्रेम" हो?

Next Post
के यो “प्रेम” हो?

के यो "प्रेम" हो?

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal