Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नेपाली राजदूतावास रियादको कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२८ चैत्र २०७६, शुक्रबार १९:०३
in पत्रपत्रिका, प्रवास, भिडियो, समाचार, स्वास्थ्य
0
साउदी अधिराज्यका राजाद्बारा साउदी अरबमा ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निशुल्क उपचार गर्ने आदेश जारी ।
2.1k
SHARES
9k
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।

१. आज मिति २०७६।१२।२८ (अप्रिल १०, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३६५१ पुगेको छ । आज थप ३६४ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ६८५ जना निको भएका छन् । आज थप ३ जनाकाे निधन सहित हालसम्म जम्मा ४७ जना संक्रमितको मृत्यु भएको छ । थप नेपालीहरुमा संक्रमण भएको जानकारी प्राप्त भएको छैन ।

२. कसैमा कोरोना भाइरसको संक्रमण भएको सम्बन्धमा आधिकारिक निकायले जानकारी नगराएसम्म अनुमान र हल्लाको भरमा कुनै अपुष्ट जानकारी एक अर्कासंग शेयर गर्ने, आवाज रेकर्ड पठाउने वा पोष्ट गर्ने कुनै कार्यहरु नगर्नुहनु सबैमा नेपाली राजदूतावास अनुरोध गर्दछ ।

कसैलाई संक्रमण भएको अपुष्ट जानकारी प्राप्त भएमा थप जानकारीका लागि नेपाली राजदूतावासका कर्मचारी वा नेपाली समुदायका आफूले विश्वास गर्ने प्रतिनिधिसंग कुराकानी गर्नुहुन अनुरोध छ । कुनै नेपाली नागरिकमा कोरोना संक्रमणको शंका भएमा स्वयं वा आफू कार्यरत कम्पनी मार्फत तोकिएको स्वास्थ्य संस्थामा परीक्षण गराउनु हुन अनुरोध छ ।

३. साउदी अरबमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढिरहेको छ । सबैको साथ नभएमा संक्रमण नियन्त्रण कठीन् हुने चेतावनी दिँदै सबै जिम्मेवार हुन साउदी अधिकारीहरुले अनुरोध गरेका छन् । संक्रमणबाट बच्न स्वास्थ्य सम्बन्धी सचेतना र जानकारीहरूलाई दैनिक पालना गर्नुहोस् क्षणभर पनि हेलचक्र्याइँ नगर्नुहोस् ।

४. विदेशी नागरिकहरुसँग काम गर्दा, हिँडडुल, उठवस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्नुहोस् । एकअर्काबीच दुरी कायम गर्नुहुन र कुनै पनि व्यक्ति वा सरसामानहरुलाई अनावश्यक छुने वा स्पर्श गर्ने नगर्नुहोला ।
————————–
नेपाली राजदूतावास
रियाद
२०७६।१२।२८

Live Dance Stage Performance || Darsela Chhame Myoba || ल्होछार प्रोग्राम २८५६ || Bageshwori News TV


Live Dance Stage Performance || Darsela Chhame Myoba || ल्होछार प्रोग्राम २८५६ || Bageshwori News TV

Live Dance Performance || ल्होछार प्रोग्राम २८५६ || Tamang Selo Lhochhar Mela || Bageshwori News TV

Live Dance Performance || ल्होछार प्रोग्राम २८५६ || Tamang Selo Lhochhar Mela || Bageshwori News TV
Previous Post

विदेशमा कोरोनाको कारण ले ज्यान गुमाउने ८ नेपाली को (विवरणसहित)

Next Post

समापन हुँदै क्वारेन्टाइन अभियान नाट्य उत्सव आज कर्णाली र गुरुकुलको नाटक

Next Post
समापन हुँदै क्वारेन्टाइन अभियान नाट्य उत्सव  आज कर्णाली र गुरुकुलको नाटक

समापन हुँदै क्वारेन्टाइन अभियान नाट्य उत्सव आज कर्णाली र गुरुकुलको नाटक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal