नेपालगन्ज-इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वस्सल्लमको जन्मदिनमा मनाइने “मोहम्मद डे” नेपालगन्जका इस्लाम धर्माबलम्बीहरुले आइतबार धुमधामकासाथ मनाएका छन।
“मोहम्मद डे”को अवसरमा नेपालगन्जका विभिन्न चोकहरुमा र्याली समेत निकालिएको छ। ईस्लामिक समुदायको प्रमुख यो चाडमा देखिएको नेपालगन्जको स्वरुप हेर्नुस तस्वीरमा




Discussion about this post