Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

दाइजोको रकमले बालिका पढाऔ , अन्र्तराष्टिय मानवअधिकार दिवस बाँके र बर्दियामा मनाइयो

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२४ मंसिर २०७६, मंगलवार १७:३६
in अन्य, देश, प्रदेश नं ५, समाचार, समाज
0
दाइजोको रकमले बालिका पढाऔ , अन्र्तराष्टिय मानवअधिकार दिवस बाँके र बर्दियामा मनाइयो
45
SHARES
195
VIEWS
Share on FacebookShare on Twitter

दाइजोको रकमले बालिका पढाऔ
नेपालगन्ज २४ मंसिर । १० डिसेम्बर २०१९ आज ७१ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस बाँके र बर्दियामा विभिन्न कार्यक्रम गरि मनाइएको छ । पारस्परिक जवाफदेहिता परियोजना मानव अधिकार सुदृढिकरण कार्यक्रमको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँकेको डुडुवा गाउँपालिकामा दिवसको अवसरमा आज मंगलबार बृहत रयाली निकालेको छ ।
डुडुवा वार्ड नंं २ को कार्यालयबाट शुरु भएको रयालीले स्थानीय बेतहनी बजार तथा गाउँको परिक्रमा गरि पुन वडा कार्यालयमा पुगेर अन्र्तक्रियामा परिणत भएको थियो ।


कार्यक्रममा हिंसा निगरानी समुहका संयोजक लिलावती यादवले मधेशी समुदायका अभिभावकले आफ््ना बालबालिकालाई नियमित रुपमा विद्यालय नपठाउने, बाल विवाह, कुटपिट, दाइजो जस्ता सामाजिक समस्याले पछि आएर मानव अधिकारसंग जोडेर ठुलो समस्या आउने गरेको बताउनुभयो । उहाँले छोरीको विवाह गर्दा दिने दाइजोको रकमले बालिकाको भविष्य बनाउन राम्रो शिक्षा दिनुपर्ने जोड दिदै शिक्षित बालिका आफै सिप सिकेर स्वरोजगार हुने बताउनुभयो ।


स्थानीय महिला अगुवा भागीरथी चन्दले मधेशी समुदायभित्र रहेका मानव अधिकारसम्वन्धी सवालहरु बाहिर नआउने भएकाले त्यस्ता समस्याको पहिचान गर्नुपर्नेमा जोड दिदै न्यायका लागि ती सवाल उठाउनमा सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय अगुवा मिनबहादुर थापाले आफ््ना घरभित्रै भईरहेका विभिन्न हिंसाका घटनाहरुको अन्त्य गर्नुपर्नेमा जोड दिदै त्यसको लागि सबैले सहयोग गर्ने बताउनुभयो ।
धु्रबराज शर्माले मानव अधिकारको क्षेत्र फराकिलो भएकाले सामाजमा हुने विभिन्न किसिमका बिभेद बारे सचेतना फैलाई त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको संचालन हिसा निगरानी समुहका सचिव उदयराज जायसवालले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय, आमा समुह, महिला स्वास्थ्य स्वयम््सेविका, अगुवा, सामुदायिक मेलमिलापकर्ता गरि करिब १ सय बढीको सहभागिता रहेको संस्थाका कार्यक्रम संयोजक टेकनाथ आचार्यले बताउनुभयो ।


यसैविच बर्दियाको बढैयाताल गाउँपालिकामा नागरिक प्रतिद्धता रयाली निकालिएको छ । रयालीले बढैयातालको वार्ड नंं ६ अन्र्तगत विभिन्न टोलको परिक्रमा गरि अन्र्तक्रिया कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा समुदाय स्तरमा हुने विभिन्न घटनाको पहिचान गरि मानवअधिकार संरक्षण तथा प्रबद्र्धनका लागि स्थानीय तहको भुमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रम पश्चात अहिले साँझ बढैयाताल चौकमा दिप प्रज्ववलन कार्यक्रम समेत गरिएको छ ।


यसैगरि नेपालगन्जमा जिल्लास्थित विभिन्न संघसंस्थाको सहकार्यमा राष्टिय मानवअधिकार आयोग नेपालगन्जको अयोजनामा मानवअधिकार संरक्षण र प्रबद्र्धनमा स्थानीय तह र सरोकारवालाको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रममा प्रदेश नं. ५ क ाबन बाताबरण तथा कृषि समितिका संयोजक विजय बहादुर यादवले मानवअधिकारका सवाल हरेक नागरिकसंग जोडिएकाले यो विषय अति नै संबेदनशिल भएको भन्दै प्रदेशले मानवअधिकारका बारेमा निति निमार्ण गर्न लागेको जानकारी गराउदै सो कार्यका लागि आफुले विशेष पहल गर्ने प्रतिबद्धता गर्नुभयो ।


आयोग नेपालगन्ज कार्यालय प्रमुख चन्द्रकान्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल, सहायक प्रमुख जिल्ला अधिकार कृष्णकान्त उपाध्याय, महिला उद्यमी ताराकुमारी खत्री, एकल महिलाको तर्फबाट शोभा बिसी, नेत्रहिन संघबाट भाबुक जंग थापा, अधिकारकर्मी भोला महत, प्रकाश उपाध्याय लगायतले बोल्नुभएको थियो ।

Previous Post

सम्वाद समूह बाँकेको पहल विद्युत प्रशारण विस्तार विवाद साम्य

Next Post

सकियो १३ औं साग | दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको छ ।

Next Post
सकियो १३ औं साग | दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको छ ।

सकियो १३ औं साग | दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको छ ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal