Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

साउदीको एउटै कोठामा रहेका २२ जना नेपालीले आफुहरुलाई उद्यार गर्न भिडियो मार्फत आग्रह गरेका छन् ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२९ चैत्र २०७६, शनिबार १२:१४
in देश, पत्रपत्रिका, प्रवास, भिडियो, समाचार
0
साउदीको एउटै कोठामा रहेका २२ जना नेपालीले आफुहरुलाई उद्यार गर्न भिडियो मार्फत आग्रह गरेका छन् ।
475
SHARES
2.1k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साउदीको एउटै कोठामा रहेका २२ जना नेपालीले आफुहरुलाई उद्यार गर्न भिडियो मार्फत आग्रह गरेका छन् । पाँच महिना देखि एउटा कोठामा बसेका उनीहरु एक छाक खाएर बसेको बताएका छन् । आफुहरुले काम गरेको कम्पनीले वेवास्ता गरेपछि एउटै कोठामा बसेका उनीहरु कोरोना पछिको लकडाउनपछि थप समस्यामा परेका छन् । उनीहरुले मोवाइलमा खिचेको भिडियो सार्वजनिक गरेर उनीहरुले आफुहरुलाई तत्काल आफुहरुलाई उद्यार गर्न आग्रह गरेका हुन् ।

विदेशमा रहेका थुप्रै ब्यक्तिको उद्यार गरेका अर्का पत्रकार रवि लामिछानेलाई पनि यसवारेमा जानकारी गराउँदा पनि वेवास्ता गरिएको भन्दै उनीहरु निरासामा परेका छन् । उनीहरु एउटा कोठामा बस्न पनि नमिल्ने अवस्थामा कसरी यतिका समय बिताए होलान् कल्पना पनि गर्न सकिदैन । साउदी अरवको रियादमा रहेका उनीहरुले आफुहरु बसेको कोठावाट आफुहरुको विजोग अवस्थाको भिडियो सार्वजनिक गरेका हुन् ।

डिसेम्बर देखि आफुहरु बेखर्ची भएको र एउटै कोठामा बसेको बताएका छन् । उनीहरुले आफुहरुलाई कप्पनीले अलपत्र पारेको बताएका छन् । काम गरेको कम्पनीले तलब पनि दिएको छैन । जुन मेनपावरले पठाएको हो त्यो मेनपावरले भोली भोली भन्दा भन्दा महिनौं बितेको बताएका छन् । सरकारलाई बारम्बार आग्रह गर्दा पनि कसैले सुनुवाई नगरेको बताए । कोठामा रहेका एक ब्यक्तिले भने, हिँजो बिहान एक गास ल्याएर दिएको हो, त्यसपछि कोही आएको छैन । २४ घण्टा भन्दा बढी भयो हामी भोकै छौं । एउटै कोठामा अहिले २२ जना बसेका छौं ।

दुई दिनमा एक छाक खान दिने गरेको र पीउने पानी पनि नहुँदा शौचालयको पानी मात्र खाएर बस्नु परेको बताए । यज्ञप्रसाद हुमागाई (सर्लाही) ले भने, म डिसेम्बरको ९ तारिखमा आएको हुँ, मेनपावरले भने अनुसारको काम पनि पाइएन जुनमा काम गरेको हो त्यसले तलब पनि दिएन । उनीहरुले दुतावासमा पनि खबर गर्दा साउदीको नियम अनुसार ३ महिना यसैगरी बस्नुपर्छ भनेर आफुहरुलाई भनेको बताए ।

Previous Post

समापन हुँदै क्वारेन्टाइन अभियान नाट्य उत्सव आज कर्णाली र गुरुकुलको नाटक

Next Post

नेपालमा आज थप २ जना कोरोना संक्रमित बिरामी फेला परेका छन्

Next Post
नेपालमा आज थप २ जना कोरोना संक्रमित बिरामी फेला परेका छन्

नेपालमा आज थप २ जना कोरोना संक्रमित बिरामी फेला परेका छन्

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal