Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

अबुनले ल्याइन ‘महसुस’ ( भिडियो सहित )

rabin by rabin
२९ बैशाख २०७७, सोमबार ०६:१०
in भिडियो, मनोञ्जन
0
अबुनले ल्याइन ‘महसुस’ ( भिडियो सहित )
9
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

अनपल्ग्ड भर्सनको ‘महसुस’मा गायिका पाण्डेको मनछुने मेलोडियस स्वर सुन्न सकिन्छ । हाल अस्ट्रेलियामा रहेकी गायिका पाण्डेले अस्ट्रेलिया र नेपालमा रहेका संगीतकर्मी संगको सहकार्यमा छोटो समयमा नै तयार गरेर यो गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा स्वर र शब्द गायिका अबुन पाण्डेको रहेको छ भने संगीत टिका दाहालको रहेको छ । गीतको संगीत संयोजन राहुल प्रधानले गरेका हुन् ।

गायिका पाण्डेलाई पोट्रेट गरेर निर्माण गरिएको म्युजिक भिडियोलाई आशुतोष बोबी थापाले छायांकन गरेका हुन् । राजेश शाहको निर्देशनमा भिडियो तयार पारिएको हो ।

स्वयम् गायिका पाण्डेको   अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई  माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायिका पाण्डेले आग्रह गरेकी छिन । यसघि गायिका पाण्डेले ‘नाचन ठुली’ , ‘स्यांग्जा गए पाल्पा गए’ , ‘यो केटा त’ लगायतका दर्जनौ चर्चित गीतहरु सार्वजनिक गरिसकेकी छिन्।

Previous Post

चलचित्र कोपिला डिसहोम मार्फत प्रर्दशन हुने

Next Post

साउदी अरबमा (कोभिड-१९) बाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ

Next Post
कम्पनीले प्रलोभन देखाएर बसिरहेको ठाउँ सार्न खोजेमा नमान्नु | नेपाली राजदूतावास रियाद

साउदी अरबमा (कोभिड-१९) बाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal