Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

बिहीबार १५० नेपाली कुवेतबाट नेपाल आइपुगेका छन् । यस्तो हुने छ उडान तालिका

भीम बिश्वकर्मा by भीम बिश्वकर्मा
२९ जेष्ठ २०७७, बिहीबार ०७:५३
in अन्य, देश, पत्रपत्रिका, प्रदेश नं ३, समाचार
0
बिहीबार  १५० नेपाली कुवेतबाट नेपाल आइपुगेका छन् । यस्तो हुने छ उडान तालिका
19
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

बिहीबार  १५० नेपाली कुवेतबाट नेपाल आइपुगेका छन्।

रोजगारीको शिलशिलामा कुवेत पुगेका १५० जना नेपाली महिलाहरूलाई कुवेत सरकारले नेपाल पठाएको हो। उनीहरूलाई ल्याएर जजिरा एयरवेज एयरवेज ए३२० न्यारोबडी जहाज काठमाडौं आएको हो।

आजै अर्को जहाजबाट थप १५० नेपाली आउँदै छन्। आज नेपाल फर्किनेमा अधिकांश घरेलु महिला कामदार छन्।

सरकारले पछिल्लो समय विदेशमा अलपत्र परेका नेपालीलाई जहाजबाट नेपाल ल्याउने निर्णय गरेको छ। 

यस्तो हुने छ उडान तालिकाः

सरकारको निर्णयअनुसार जेठ २९ गते कुवेतबाट दुई उडान हुने छन्। त्यस्तै जेठ ३२ मा बंगलादेश, असार १ मा माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट हुने छन्।

त्यस्तै, असार २ मा संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, श्रीलंका र माल्दिभ्समा उडान हुने छ। असार ३ मा अष्ट्रेलिया, थाइल्यान्ड, बहराइन, बंगलादेश, कतार र संयुक्त राज्य अमेरिकामा उडान हुने छ। असार ४ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेसिया र ओमन उडान हुने छ। असार ५ मा जापान, कुवेत, साउदी अरब र नाइजेरिया उडान हुने छ।

असार ६ मा साइप्रस, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, बंगलादेश र युरोपियन युनियनबाट नेपालीको उद्धार उडान हुने छ। असार ७ मा दक्षिण कोरिया, ओमन, कुवेत र मलेसिया तथा असार ८ मा अष्ट्रेलिया, थाइल्यान्ड, पाकिस्तान र कतार हुनेछ। असार ९ मा जापान, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स र युगान्डा तथा असार १० मा साउदी अरब, कुवेत र असार ११ मा साइप्रस र इजरायल उडान गर्ने तालिका तय गरिएको छ।

मितिउडान हुने ठाउँ
जेठ २९कुवेतमा (२ उडान)
जेठ ३२बंगलादेश
असार १माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर/कम्बोडिया, ओमन
असार २दुबई, कतार, कुवेत, श्रीलंका (कम्बोडिया)/ माल्दिभ्स
असार ३अष्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार, संयुक्त राज्य अमेरिका
असार ४साउदी(रियाद), दुबइ, मलेसिया, ओमन
असार ५जापान(नारिता), कुवेत, साउदी अरब, नाइजेरिया
असार ६साइप्रस, मलेसिया, कतार,आबुधाबी (संयुक्त अरब इमिरेट्स), बंगलादेश, युरोपियन युनियन
असार ७दक्षिण कोरिया, ओमन, कुवेत, मलेसिया
असार ८अष्ट्रेलिया, बैंकक, पाकिस्तान, कतार
असार ९जापान (नारिता), माल्दिभ्स, आबुधाबी, युगान्डा
असार १०साउदी अरब, कुवेत
असार ११संयुक्त राज्य अमेरिका, साइप्रस/इजरायल

भाडादर

सरकारले गन्तव्य हेरी भाडादर निर्धारण गरेको छ। एयरलाइन्सहरूले चार्टर्ड उडान गरे पनि सरकारले तोकेभन्दा बढी भाडा लिन पाइने छैन।

नेपाल एयरलाइन्सलाई २४, हिमालयलाई १९ र अन्य विदेशी एयरलाइन्सलाई २४ उडानको जिम्मा दिने तयारी गरेको सरकारले तोकेको भाडादर यस्तो छ:

गतव्यभाडा(अमेरिकी डलरमा)
बांगलादेश१६५
नयाँ दिल्ली२०५
मुम्बइ३१०
बैगलोर३३५
बैंकक३९०
कम्बोडिया४००
दुबइ५००
आवुदाबी५००
सारजाह५००
माल्दिभ्स५०५
ओमन५१०
क्वलालम्पुर ५२०
दोहा५४५
बहराइन५४५
हङकङ५५०
कुवेत ५७०
दमाम५९०
रियाद६३०
जेद्हा७७०
जोर्डन८१५
साइप्रस८७५
नारिता९३५
खार्तुन(सुडान)९४०
फ्रयाङकफर्ट१२५५
लन्डन१३४०

उडानका नियमहरू:

चार्टर्ड उडानको नाममा ट्राभल एजेन्सीले अकुत पैसा असुल गरेको भन्दै यात्रुले तिर्नुपर्ने भाडादर नै तोकेको सरकारले टिकेटिङको व्यवस्थापन एयरलाइन्सले नै गर्नुपर्ने निर्णय गरेको छ।

यात्रुको व्यवस्था भने नेपाल सरकारको कुटनीतिक नियोगले गर्नुपर्ने छ। कुनै पनि क्षेत्रमा न्यूनतम ८५ प्रतिशत यात्रु भएपछि मात्र एयरलाइन्सले चार्टर्ड उडान गर्ने छ।

नेपाल आउने यात्रुले पिसिआर तथा आरडिटी परीक्षणबाट नेगेटिभ रिजल्ट रहेको प्रमाण पेस गर्नुपर्ने छ। त्यस्तै नेपाल आएपछि सरकारको नियमअनुसार क्वारेन्टिनमा बस्नुपर्ने छ।

साभार: सेतोपाटी ड्ट कम बाट

Previous Post

नेपाली दूतावास साउदी रियाद को जरुरी सुचना, साउदीमा २४ घण्टे निःशुल्क कोरोना जाँच केन्द्र

Next Post

संविधान संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित (भिडियो सहित )

Next Post
संविधान संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित (भिडियो सहित )

संविधान संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित (भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal