Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

गायक रोम लामा ब्लेन्देन को ” महेन्द्रमाली” म्हेंदोमाया डान्सिङ्ग नम्बर गितको म्युजिक भिडियाे सार्बजनिक

भीम बिश्वकर्मा by भीम बिश्वकर्मा
२७ श्रावण २०७७, मंगलवार १३:१७
in अन्य, प्रवास, भिडियो, मनोञ्जन, समाचार
0
गायक रोम लामा ब्लेन्देन को ” महेन्द्रमाली” म्हेंदोमाया डान्सिङ्ग नम्बर गितको म्युजिक भिडियाे  सार्बजनिक
14
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

गायक रोम लामा ब्लेन्देन को ” महेन्द्रमाली” म्हेंदोमाया डान्सिङ्ग नम्बर गितको म्युजिक भिडियाे YouTube मा सार्बजनिक । एक पछि अर्को गर्दै गायक रोम लामा ब्लेन्देन ले म्हेंदोमाया गीत को म्युजिक भिडियो बजारमा ल्याइ रहेका छन् ।

यसै क्रमलाई निरन्तरता दिदै गायक लामाले फेरि अर्को एउटा आशा लाग्दो म्हेंदोमाया गीत “महेन्द्र माली” डान्सिङ्ग नम्बर रहेको गीत को म्युजिक भिडियो बजारमा ल्याएको छ । जिग्मे मिडिया प्रोडक्सन Jigme media production बाट ।

प्रवासमा रहेर पनि आफ्नो भाषा संस्कार संस्कृति को जगेर्ना गर्न को लागि गायक लामा ले निरन्तरता तामांग भाषा को पश्चिम् क्षेत्र धादिङ , नुवाकोट र रसुवा जिल्लामा गाइने म्हेंदोमाया गीत को भिडियो बजारमा ल्याइरहेको छ ।

गायक रोम लामा र गायिका टीकामाया चोथेनको मिठो अवाज मा सजिएको यस गीतको संगीत भने अहिलेका चर्चित म्हेंदोमाया गायिका मिना लामा थोकर को रहेको छ । शब्द रचना आर बि वाङ्देन लामाको छ भने संगीत संयोजक : अमृत लाव्गुनको रहेको छ, अडियो मिक्सिङ: डिका गुरुङ, र रेकर्डिङ स्टुडियो: काठमाडौं डिजिटल मा गरिएको हो ।

कलाकार : सुरज लामा / रितु लामा को अभिनय देख्न पाउने छ । निर्देशन/ कोरियोग्राफर- देव दोर्जे लामाको रहेको छ, छयाङ्कन : डीका गुरुङ, MUE, दिपसन परियार, edit/color, सुराज लामा, production Manager, प्रकाश गोले र post production: GS entertainment को रहेको छ!

भिडियो हेर्न को लागि तलको लिंकमा क्लिक गर्नु होला धन्यवाद, थुजेछे ।।।

Previous Post

गायक निशान भट्टराईले प्रेमिका ऋचासँग गरे बिहे

Next Post

'टिकटक तिज क्विन-२०७७'मा २६ जनाको प्रतिष्पर्धा, नतिजा २ गते सार्बजनिक हुने

Next Post
‘टिकटक तिज क्विन-२०७७’मा २६ जनाको प्रतिष्पर्धा, नतिजा २ गते सार्बजनिक हुने

'टिकटक तिज क्विन-२०७७'मा २६ जनाको प्रतिष्पर्धा, नतिजा २ गते सार्बजनिक हुने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal