स्टारईन्टरनेशनलअवार्डकोदोश्रोसंस्करणहोटलर्याडिसनमाभव्यरुपमासम्पन्नभएकोछ।।रक्षामन्त्रीडा।मिनेन्द्ररिजालकोप्रमुखआतिथ्यतामासम्पन्नउक्तअवार्डसमारोहमानेपालकाख्यातीप्राप्तकलाकार,सौन्दर्यविद,खेलाडी,समाजसेवीलगायतकरीब२दर्जनसर्जकस्रष्टाहरुसम्मानितभएकाथिए।यसअघिकतारकोदोहामानेपालबाटकरिब११०भन्दाबढिकलाकर्मीहरुलाईदोहालगेरसम्मानगरेकोथियो।
दक्षईन्टरनेशनलकोआयोजनामाआयोजितउक्तअवार्डकार्यक्रममानेपालकासदावहारनायकभुवनकेसी,चलचित्रकलाकारसंघकाअध्यक्षरविन्द्रखड्का, नायकरमेशउप्रेती, नायिकारेजिना उप्रेती, गायिकासिन्धुमल्ल, कलाकारतथाकोरियोग्राफरप्रशान्तताम्राकार,वरिष्ठगायकसितारामपोखरेल,वरिष्ठकलाकारउत्तमकेसी, वरिष्ठकलाकारमोहननिरौला,निर्देशकदिपकआचार्य ‘काकू’लगायतकोविशेषउपस्थितीरहेकोथियो।
यसबर्षाकोसर्वोत्कृष्टगायिकास्टारईन्टरनेशनलअवार्डगायिकाप्रशन्ना पाण्डेलाई ट्रोफ़ी मेडलरप्रमाणपत्रहस्तान्तरणगरेकोछ |हरेकगीतलाईगाउनसकनेगायिकाकोरूपमापरीचितउनिमहोत्सवरदेशबिदेशकाप्रोग्रम्मापहिलोरोजाईबन्नपुगेकीउनीनेपालीकलारभाषालाईधेरैमायागर्छिन् | गायिकाप्रशन्ना पाण्डे समाजसेवामापनिउतिकैसकृयछिन् |
विदेशमा आयोजना हुदै आएको उक्त अवार्ड कोरोना महामारीका कारण यो वर्ष स्वदेशमै भएको जानकारी आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी दिए । हांस्य कलाकार गोपाल ढकाल छन्देले अवार्ड कार्यक्रम संचालन गरेका थिए ।
Discussion about this post