काठमान्डाँै ।
नेपाली लोकदोहोरी गीतहरुमा वियोगान्त गीत बजारमा ल्याएर सर्वाधिक रोजाईमा पर्न सफल गायक रामजीँ खाँढ र गायिका शान्ति श्री परियारको आवाजमा “ सगैँ जिउने कसम खायौ किन “गीतको भिडियो सार्वजनिक भएको छ ।
विष्णु लामिछानेको शब्द तथा गणेश सुनुवारको लय सिर्जनामा तयार पारिएको गीतमा प्रेम र विछोड को भावनालाई समेटिएको छ ।
मुकेश हुमागाईँको छायाँकन , रमित ओली को सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
“ डाँको छोडी रुन बाँकी छ “ गीतको भिडियोमा टेक विष्ट र ग्रष्मा घिमिरेको अभिनय रहेको छ ।
“ डाँको छोडी रुन बाँकी छ “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।
Discussion about this post