Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

घुस रकम लिँदालिँदै पक्राउ

भीम बिश्वकर्मा by भीम बिश्वकर्मा
२५ मंसिर २०७६, बुधबार १२:३२
in अन्य, प्रदेश नं ३, समाचार
0
10
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

प्रहरी निरीक्षक जयनेपाल थापा पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी निरीक्षक थापालाई बुधबार ४० हजार रुपैयाँ घुससहित खुमलटारबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।

महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत् थापाले एक जना सेवाग्राहीलाई ठगी मुद्दा मिलाइदिन्छु भन्दै घुस रकम लिँदालिँदै पक्राउ परेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

थापालाई दक्षिण एसियाली खेलकुद (साग) को सुरक्षाका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कमाण्ड पोष्टमा खटाइएको थियो।

समाचार सेतोपाटी ड्ट कम मा

Previous Post

गायिका शान्ति श्री परियार को आवाजमा “ डाँको छोडी रुन बाँकी छ “ भिडियो सहित ।

Next Post

रंगशालादेखि रानीपोखरी हुँदै नारायणहिटी दरबारसम्मको क्षेत्र समेटेर काठमाडौंको मुटुमा विशाल टुँडिखेल पार्क बनाउने सपना । हेर्नुस भिडियो सहित

Next Post
रंगशालादेखि रानीपोखरी हुँदै नारायणहिटी दरबारसम्मको क्षेत्र समेटेर काठमाडौंको मुटुमा विशाल टुँडिखेल पार्क बनाउने सपना । हेर्नुस भिडियो सहित

रंगशालादेखि रानीपोखरी हुँदै नारायणहिटी दरबारसम्मको क्षेत्र समेटेर काठमाडौंको मुटुमा विशाल टुँडिखेल पार्क बनाउने सपना । हेर्नुस भिडियो सहित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal