Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

श्रीलंकाका बिज्ञ रङ्गशालानिर्माणमा रङ्गशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेशनले ल्यायो श्रीलंकाका मैदानबिशेषज्ञ

rabin by rabin
२७ पुष २०७६, आईतवार १३:३५
in खेलकुद, प्रदेश नं ५, समाचार
0
श्रीलंकाका बिज्ञ रङ्गशालानिर्माणमा रङ्गशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेशनले ल्यायो श्रीलंकाका मैदानबिशेषज्ञ
107
SHARES
114
VIEWS
Share on FacebookShare on Twitter

धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमाजनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालानिर्माण अभियानमाआई.सि.सि ग्राउण्ड स्पेशलिष्ट बन्दुलावार्नपुरा जोडिएका छन् । पुस २७गते फाउण्डेशनको तर्फबाट अध्यक्षसिताराम कट्टेल र वार्नपुर बिच रङ्गशालाको ग्राउण्डको कामगर्नेगरी सम्झौताभएको हो ।


धुर्मुस सुन्तली फाउण्डेशनले नेपालमा मैदानकालागीबिशेषज्ञ बोलाएको यो पहिलो पटक नै हो । वार्नपुरा नेपालमाकामगर्न पाउनु र देशले मानेको ब्यक्तिसंग जोडिन पाएकोमाखुसीभएको बताउँछन् । उनकाअनुसार ४ महिनामाप्याराफिट बिनाअन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने ग्राउण्ड रेडी गर्ने र निर्माण अवधी पछि पनि ग्राउण्ड कन्सल्टेन्टका रुपमाजोडिनेछन् ।
वार्नपुरा श्रीलंकाटेस्ट क्रिकेट टिमको पहिलो कप्तान समेत हुन् ।

उनि झण्डै ८ बर्ष श्रीलंकाक्रिकेट बोर्डको क्रिकेट अपरेशन डाईरेक्टर समेत रहिसकेका छन् । वार्नपुरा श्रीलंकाकालागीपहिलो ओ.डि.आई. खेल्ने खेलाडी समेत हुन्, जसले आफ्नो करियरमापहिलोपटक श्रीलंकालाई जितदिलाएकाथिए ।
उनले आफ्नो करियरमा १९७९ को विश्वकपमाभारत बिरुद्धको खेलमा १८ रन र १ विकेटलिँदै खेल श्रीलंकाको पक्षमाजिताएकाथिए ।

जुनश्रीलंकाकालागीपहिलो जितथियो र उनको करियरमा यो खेलले इट्टा थप्ने काममात्र गरेन् यो एक एसोसिएट सदस्य राष्ट्र द्धारा श्रृलंकाकालागी एक मात्रजितथियो,जसमाउनको नामदर्ज छ । उनिश्रीलंकाको राष्ट्रिय टिममा प्रशिक्षक समेत रहेर काम गरेकाथिए र सन २००८ सम्मएसियनक्रिकेट काउन्सिल (ए.सि.सि.) को डेभलपमेन्ट म्यानेजर रहेर काम गरेकाथिए । २०१६ मा ‘युथवीथ ट्यालेन्ट’ नामक रियालिटी शोमा निर्णयकका रुपमा समेत उनले कामगरिसकेका छन् । हालउनिआईसिसि अन्तर्गत को एसियाको ग्राउण्ड हेर्ने स्पेशलिष्ट रहेर कामगरिरहेका छन् ।


जनस्तरबाट सहयोग संकलन गरी निर्माण गरिने यो रङ्गशालामाबिदेशबाट ल्याईएको पहिलो स्पेशलिष्ट उनिहुन् । वार्नपुरालाई रङ्गशालानिर्माण अवधिभरकालागी सम्झौतागरिएको धुर्मुस सुन्तली फाउण्डेशनकाअध्यक्षसिताराम कट्टेलले जानकारी दिएका छन् ।

‘रङ्गशालानिर्माण अन्तर्राष्ट्रिय स्तरको मात्रै होईन् यो एउटा नेपालको गौरव पनिभएकाले बिज्ञ मानिस राख्नुपर्छ भन्ने हाम्रो टिमको सल्लाहअनुसार उहाँलाई बोलाएकाहौं’ वार्नरको बिज्ञता अनुसार अभियानमाजोडिन बोलाईएको बताउँदै धुर्मुसले भने ‘अझै पनिबिशेषज्ञहरु आवश्यक परेको खण्डमा नेपालमै भएकावाबिज्ञहरु बाहिरबाट ल्याएर भएपनि सबैले तारिफ गर्ने र सबै देशले खेल्न चाहने रङ्गशाला बनाउँछौं ।’

Previous Post

‘साङ्लो’ प्रचार को लागि विराज भट्ट नेपालगञ्ज मा ,भन्छन कडा मेहनत गरेको छु

Next Post

गायक सुशान कुँईकेल र जितु लोप्चनको दोहोरी ब्याटल "फुच्ची"सार्वजनिक

Next Post
गायक सुशान कुँईकेल र जितु लोप्चनको दोहोरी ब्याटल “फुच्ची”सार्वजनिक

गायक सुशान कुँईकेल र जितु लोप्चनको दोहोरी ब्याटल "फुच्ची"सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal