Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

गायक सुशान कुँईकेल र जितु लोप्चनको दोहोरी ब्याटल “फुच्ची”सार्वजनिक

rabin by rabin
२७ पुष २०७६, आईतवार १३:४१
in भिडियो, मनोञ्जन
0
गायक सुशान कुँईकेल र जितु लोप्चनको दोहोरी ब्याटल “फुच्ची”सार्वजनिक
21
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ | गायक सुशान कुँईकेल र गायिका जितु लोप्चन’को दोहोरी ब्याटल गीत “फुच्ची”सार्वजनिक भएको छ |गायक सुशान कुँईकेल बहु प्रतिभाका गायक हुन्, गायक कुँईकेल फरक फरक विधाका गीत गाउने अब्बल गायक भन्दा पनि फरक नपर्ला , केहि समय अघि उनको आवाजमा “कान्छी”बोलको पप गीतले पनि चर्चा परिचर्चा कमाएको थियो ।

सोहि अनुरुप उनले अहिले लोक पप दोहोरी ब्याटल ‘फुच्ची’ गीत बजार ल्याएको केहि समयमै उनको गीतको चर्चा परिचर्चा हुन लागेको छ । गायक सुशान’लाई गायकीमा गायिका जितु लोप्चनले साथ दिएकि छन् । गीतमा रुपक अधिकारि शब्द ,बाल कृष्ण सेवाचार्य ‘को संगीत तथा संगीत संयोजन रहेको छ भने,गीतको भिडियोमा निर्देशन बाल कृष्ण सेवा’ छायाँकन तथा भिडियो सम्पादन अशोक रंजित’को रहेको छ ।

उक्त भिडियोमा गायक सुशान कुँईकेल ,सम्रिना बस्नेत र साथीहरुको रमाईलोअभिनय देख्न पाईञ्छ । गायक सुशान भन्छन यो दोहोरी ब्याटल टाईपको गीत हो यसमा सिम्पल टिपिकल र समय सान्दर्भिक शब्दहरु समाबेश छन् । आशा छ यो मेरो गीतलाई दर्शक स्रोताहरुले मन पराइदिनुहुने छ । गीत’को भिडियोलाई फ्लुत्तेर म्युजिक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ |

Previous Post

श्रीलंकाका बिज्ञ रङ्गशालानिर्माणमा रङ्गशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेशनले ल्यायो श्रीलंकाका मैदानबिशेषज्ञ

Next Post

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा पराजय हुने अवस्था आएपछि अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहले परिचयपत्र नै कव्जा गरेको छ । (भिडियो सहित )

Next Post
नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा पराजय हुने अवस्था आएपछि अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहले परिचयपत्र नै कव्जा गरेको छ । (भिडियो सहित )

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा पराजय हुने अवस्था आएपछि अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहले परिचयपत्र नै कव्जा गरेको छ । (भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal