Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नव गायक उज्ज्वल गिरीको ‘तिमी मेरो’ सार्वजनिक (भिडियो )

rabin by rabin
२९ माघ २०७६, बुधबार ०८:३९
in भिडियो, मनोञ्जन
0
नव गायक उज्ज्वल गिरीको ‘तिमी मेरो’ सार्वजनिक (भिडियो )
7
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

आफ्नो पहिलो म्युजिक भिडियो ‘तिमी र म’को सफलता पश्चात गायक डा. उज्ज्वल गिरीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिमी मेरो’ सार्वजनिक गरेका छन ।सफ्ट मेलोडियस भर्सनको ‘तिमी मेरो’ गीत प्रणय दिवसलाई लक्षित गरेर निकालिएको गायक गिरीले बताएका छन । गीतमा स्वर, शब्द र संगीत स्वयम गायक उज्ज्वल गिरीको रहेको छ । गीतको संगीत संयोजन इन्जिनियर आभाष श्रेष्ठले गरेका हुन।

मेडिकल डिग्रीको अन्तिम वर्षमा अध्यनरत गिरीले आफ्नो पढाईको बेस्तताको वावजुद पनि आफ्नो लुकेको प्रतिभालाई प्रस्फुटन गर्दै संगीतलाई निरन्तर अगाडि बढाइरहेका छन । उनको पहिलो गीत ‘तिमी र म’ले इपिक म्युजिक अवार्डमा विभिन्न ३ विधामा अवार्ड समेत पाउन समेत सफल भएको थियो । अवार्डले आफुमा संगीतमा अझै केहि गर्नु पर्छ भन्ने हौसला थपेको गायक गिरी बताउछन । गायक गिरी इनस्क्रिप्टर ब्याण्ड संग समेत आबद्द छन ।

‘तिमी मेरो’ म्युजिक भिडियोमा इन्जिनियर दीप गिरी र अर्चना डी क्षेत्रीको अभिनय रहेको छ । उज्ज्वलको संगीत यात्रामा सहयोग पुर्याईरहेका उज्ज्वलका दाई दीप गिरीले यो भिडियो निर्माण गरेका हुन।रुपन पौडेलको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार भएको हो ।

हाइलाइट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । गायक गिरीले  नयाँ कलाकारलाई प्रोत्साहन गरिदिन सम्पुर्ण संगीतप्रेमी र मिडिया हाउसलाई आग्रह गरेका छन ।

 

Previous Post

भ्यालेन्टाइन डे बिशेष गीत 'जाउँन सरर' लिएर भ्वाइस अफ नेपालका मधु लामा [भिडियो]

Next Post

चलचित्र ‘लक्का जवान’को दोस्रो गीत ‘मुसुक्कै हाँसन माया’ सार्वजनिक

Next Post
चलचित्र ‘लक्का जवान’को दोस्रो गीत  ‘मुसुक्कै हाँसन माया’  सार्वजनिक

चलचित्र ‘लक्का जवान’को दोस्रो गीत ‘मुसुक्कै हाँसन माया’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal