गायिका रेनु विष्ट केसीको आवाजमा रहेको ‘चोट खाँदा’ बोलको गीत सार्बजनिक भएको छ् । गीतको भिड्यो मा महा नायक राजेश हमाल फिचर्ड भएका छ्न उनी सँगै गीतमा कमला दाहाल, आश्मा अधिकारी, सुन्दर खवास, उर्वशी विक लगायतका कलाकारको अभिनय रहेको छ ।गीतमा लोकराज अधिकारीको शब्द रहेको छ् भने हरि लम्सालको सङ्गीत छ । भिडियोलाई शिव बिकेले निर्देशन गरेका हुन ।
Discussion about this post