चितवन र तनहुँ जोड्ने मुग्लिङको पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्ने एक युवतीलाई स्थानीय युवकले बचाएका छन् । आइतबार अपरान्ह २ बजे आत्महत्या गर्ने मनसायले मुग्लिनको पुलबाट त्रिशुली नदीमा हाम फालेकी गोरखा पालुङटारकी २६ वर्षीय सुस्मिता शर्मा ९नाम परिवर्तन० लाई स्थानीय होटलमा काम गर्ने एक युवकले पौडिएर बचाएका हुन् ।
मुग्लिङको पुरानो मस्र्याङ्दी फ्रेस फिस रेष्टुरेण्टमा काम गर्ने निलकण्ठ नगरपालिका १ हिलेखर्क धादिङका २० वर्षीय सन्तोष गुरुङले महिला बग्दै गरेको देखेपछि नदीमा पौडिएर उद्धार गरेका हुन् । उनीलाई बचाउने शाहसी युवा सन्तोस गुरुङ र हामफालदा देख्ने उनको साथि संग हामीले कुराकानी गरेका छौ के भन्छन यी साहसी युवा ?
भिडीयो सहीत
Discussion about this post