Date
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

आमा शब्द नै महान लाग्छ मलाई, लेखक:: राज अवस्थी

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२६ मंसिर २०७६, बिहीबार २२:१३
in अन्य, समाज, साहित्य
0
आमा शब्द नै महान लाग्छ मलाई, लेखक:: राज अवस्थी
1.8k
SHARES
405
VIEWS
Share on FacebookShare on Twitter

#आमा
समाज परिवर्तन गर्ने उद्देशले लेखेको यो लेख अन्य धेरै ग्रुपमा सेयर गरेर साथ दिनु होला किन? कि तपाईं र म मिलि समाज परिवर्तन गर्नु छ ! अप्ठ्यारो नमानी सेयर गर्नु होला आमा शब्द नै महान लाग्छ मलाई

लेखक:: राज अवस्थी
महेन्द्रनगर, कंचनपुर, हाल काठमाडौ नेपाल

ढुक-ढुकिले बोलाई राख्छ आमा हजुरलाइ घरी घरि गुराँस त्यसैगरी फुलेको छ आमा जसरी हजुरको माया फुलिरहन्छ आमा हजुरको माया हिमाल जस्तो टल्किरहेछ !

पृथ्वीको त्यो गोलार्द्धमा हजुर हुनुहुन्छ यता म छु यो मरुभूमिमा घाम एउटै हो बिहान उस्तै दिन उस्तै, रात उस्तै !

जब सम्झना हुन्छ छाती भित्र उकुस मुकुस भावना तब सम्झन्छु हजुरलाई !

आँसी खुर्पेटो, ढिकी, कोदालो, मेलापात गर्दा, डोको नाम्लो, सबै फालेर, खपिनसक्ने ममता वर्षाउथ्यौ, कति विशाल छाती हजुरको, अविरल बगिरहने हजुरको माया, मन फाटेको बेला, च्याप्प समातेर, चुप्प म्वाई खाएको सम्झन्छु, त्यही सम्झनाले त उर्जा मिल्छ, ढुक-ढुकी तेज हुन्छ, त्यसै त्यसै मन न्यानो हुन्छ !

आमा शब्द नै महान लाग्छ मलाई, लेखक:: राज अवस्थी

यो अदभुत संसारमा हजुर जस्ति अरु कोही छैनन् आमा हजुरले मलाई जन्मायौ आफूलाई दुखी बनाई मलाई खुसी बनायौ मलाई जन्माउने हजुर मैले पाएको जिन्दगीले मेरा रहरसंग धर्ति र आकाश भएको बेला हजुरले आफ्ना उत्साह भरिएको हाँसोले हाँस्न सिकाउँछ बाँच्ने उत्साह थपिन्छ !

म हजुरको रगतले बने नौ महिना गर्वको हाम्रो नाता यति गाढा छ आमा शब्द नै यति महान लाग्छ आमा पुकार्नुको आनानुभूति आमाको माया पाउनु अनुभूतिले मन त्यसै त्यसै चकित हुन्छ !

आमाको सम्झना मै गर्वले छाती फुल्छ त्यसैले त आमाको महत्व र आमाको अस्तित्व ख़ास छ!

आमाले दिएको माया र ममतालाइ नबुझेको भए म यो माया बुझ्ने थिएन होला आमा हजुर भएर नै म भएँ मेरो शरीरमा हजुरको रगतले बनेको छ प्रत्येक धडकनमा हजुरको माया प्रत्येक स्वरमा हजुरकै माया प्रत्येक हेराइमा हजुरकै दृष्टि हरेक पाइलामा हजुरकै शक्ति हरेक कार्यमा हजुरकै योगदान सागरझैँ गहिरो हजुरको माया अविरल पाइरहुँ !

हजुरको मायाको छहारी हजुरको आशीर्वादको फल हजुरको काख स्वर्ग महसूस गरिरहुँ!

धन्यवाद

आमा शब्द तपाईंलाई कस्तो लाग्यो?
प्रतिक्रिया दिई सेयर गर्न नभुल्नु होला!
अन्य कथा, गजल, कविता, आदि लेख पढ्नका लागि
मसंग फेसबुकमा जोडिनु होला https://www.facebook.com/profile.php?id=100025907704807
सधै म तपाईं संगै रहने छु!

Writer: Raj Awasthi



Kathmandu Nepa

Previous Post

याक्थुङ चुम्लुङ समाज साउदी अरबले प्रथम उद्घाटन तथा उधौली चासोक तङनाम नवाङगि शुभकामना आदान प्रदान कार्यक्रम गर्दै (भिडियो सहित )

Next Post

ट्राफिक नियम मिच्नेलाई सुन्दरीले दिईन चकलेट

Next Post
ट्राफिक नियम मिच्नेलाई सुन्दरीले दिईन चकलेट

ट्राफिक नियम मिच्नेलाई सुन्दरीले दिईन चकलेट

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal