नेपाल आइडल सिजन २ का प्रतिस्पर्धी पवन गिरीको नयाँ तथा दोस्रो गीत सार्वजनिक भएको छ् । ‘बधाई छ’ बोलको गीतमा कल्याण सिंहको शब्द तथा संगीत रहेको छ् । म्युजिक भिड्यो सहित सार्वजनिक भएको गीतको भिड्योमा रीमा विश्वकर्मा फिचर्ड छिन् भने भिड्योलाई लोकेश बज्राचार्यले निर्देशन गरेका छन् ।

गीतको भिडियो निकै मन छुने बनेको छ जसमा मन तोडिनुको पिडा समेटिएको छ ।
Discussion about this post