Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

चलचित्र ‘लप्पन छप्पन २’ को ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक ( भिड्यो )

rabin by rabin
३० फाल्गुन २०७६, शुक्रबार ११:०२
in भिडियो, मनोञ्जन
0
चलचित्र ‘लप्पन छप्पन २’ को  ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक ( भिड्यो )
446
SHARES
713
VIEWS
Share on FacebookShare on Twitter

चलचित्र ‘लप्पन छप्पन २’मा समावेश ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक भएको छ । यो चलचित्र आउने बर्षको वैशाख १२ मा प्रदर्शनमा आउने तयारीमा छ् । सार्वजनिक गीतमा आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर रहेको छ् भने शब्द तथा संगीत पनि मिस्टर आरजेकै रहेको छ् ।

गीतको भिड्योमा ‘लप्पन छप्पन २’ का मुख्य कलाकारहरु फिचर्ड भएका छन । भिड्यो हेर्दा मेकिङ राम्रो देखिएको छ् । मुकुन्द भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुवँर, एन्जल श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन भने मिलन श्रेष्ठको सम्पादन ,मुकुन्द भट्ट, सुनिल न्यूरे, अमित शर्माको पटकथा, हिमाल केसी र मुकुन्द भट्टको एक्सन, किङ योगीको कोरियोग्राफी छ ।

चलचित्रमा चीजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र, सुदिपचन्द्र भाक्रेल, सन्तोष चन्द्र भाक्रेलको लगानी छ ।

Previous Post

कोरोनाको सङ्क्रमण अपडेट: १ सय १९ देशमा संक्रमण, ४ हजार ३ सयको मृत्यु, ६६ हजार डिस्चार्ज !

Next Post

विश्व स्वास्थ्य संगठनले काेराेना बारे फैलिएका यी १४ कुरा पूरै झुट भएकाे र विश्वास नगर्न आग्रह ,

Next Post
विश्व स्वास्थ्य संगठनले काेराेना बारे फैलिएका यी १४ कुरा पूरै झुट भएकाे र विश्वास नगर्न आग्रह ,

विश्व स्वास्थ्य संगठनले काेराेना बारे फैलिएका यी १४ कुरा पूरै झुट भएकाे र विश्वास नगर्न आग्रह ,

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal