Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नेपालमा आज थप २ जना कोरोना संक्रमित बिरामी फेला परेका छन्

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१ बैशाख २०७७, सोमबार ११:५४
in अन्य, देश, पत्रपत्रिका, विश्व, समाचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
नेपालमा आज थप २ जना कोरोना संक्रमित बिरामी फेला परेका छन्
62
SHARES
268
VIEWS
Share on FacebookShare on Twitter

रौतहटमा सोमबार एक जना १९ वर्षीय युवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

इशनाथ नगरपालिका-५ मोतिपुरका ती युवा लक डाउनको बेला भारतको नयाँदिल्लीबाट नेपाल आएको बुझिएको छ।

‘खुला सीमाना भएकाले उनी चैत १६ गते नेपाल आएका थिए। घर आउनासाथ गाउँलेहरूले क्वारेन्टाइनमा राखेका थिए,’ रौतहट प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सेतोपाटीसँग भने।

इशनाथ नगरपालिकाको सीमा भारतसँग जोडिएको छ। ती युवकलाई क्वारेन्टाइनमा राखेको  औरहैया विहारसँग जोडिएको छ।

इसनाथ नगरपालिकाका प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले युवक गत चैत १६ गते दिल्लीबाट नेपाल आएको सेतोपाटीलाई जानकारी दिए।

‘उहाँ १६ गते घर आएपछि हामीले १७ गते नै क्वारेन्टाइनमा राखेका थियौं। त्यसपछि २९ गते स्वास्थ्यकर्मीको टोली आएर नमूना परीक्षण गर्न काठमाडौं पठाइएको थियो,’ उनले भने।

नगरपालिका वडा नम्बर-५ घर भएका संक्रमित युवा मोतिहारी जिल्लासम्म बसमा आएका थिए। त्यसपछि उनी हिँडेरै घर आइपुगेका थिए। भारतबाट आएको खबर आएपछि नगरपालिकाले भोलिपल्टै उनलाई क्वारेन्टाइनमा लिएर राखेको थियो।

युवकमा दिल्लीमा मजदुरी काम गर्दै आएका थिए।

अहिले पनि संक्रमित युवा क्वारेन्टाइनमै रहेको र कुन अस्पतालमा लाने भनेर छलफल चलिरहेको यादवले जानकारी दिए।

‘कुहाँ पठाउने भने सिडिओ लगायत सबैजना छलफल गरिरहनुभएको छ। केहीबेरमा टुंगो लाग्छ,’ उनले भने।

आजै कैलालीको लम्कीचुहा नगरपालिकामा वीरगन्जबाट गएकी एक जना ६५ वर्षीया महिलामा कोरोना भाइरस पुष्टि भएको थियो।

‍योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ। तीमध्ये १३ जनाको उपचार भइरहेको छ भने एक जना निको भएर घर फर्किएका छन्।

Previous Post

साउदीको एउटै कोठामा रहेका २२ जना नेपालीले आफुहरुलाई उद्यार गर्न भिडियो मार्फत आग्रह गरेका छन् ।

Next Post

नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।

Next Post
नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।

नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal