Date
आइत, जेष्ठ १४, २०८०
Sun, May 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

‘सुस्तरी सुस्तरी’मा  रोमाण्टिक मुडमा देखिए नग्मा  र प्रवीण   ( भिडियो )

rabin by rabin
३० बैशाख २०८०, शनिबार २०:३६
in भिडियो, मनोञ्जन
0
‘सुस्तरी सुस्तरी’मा  रोमाण्टिक मुडमा देखिए नग्मा  र प्रवीण   ( भिडियो )
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको सुमधुर स्वरमा सजिएको रोमाण्टिक भर्सनको ‘सुस्तरी सुस्तरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द नविन श्रेष्ठको रहेको छ।  गीतलाई हङकङ निवासी  वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठले संगीतवद्द गरेका हुन्।  गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।  

म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र प्रवीण डिसी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  दिनेश पराजुलीले छायाँकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्।  जस बहादुर याक्खा (जसु)को निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो संगीतकार श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘नागेन्द्र श्रेष्ठ’ मार्फत सार्वजनिक भएको हो।  निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबै दर्शक स्रोतालाई आग्रह गरेको छ।  

भिडियो लिंक:

Previous Post

बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालीटी शो आउँदै

Next Post

गायक प्रताप दासको ‘प्रेमरोगी’को सार्वजनिक ( भिडियो )

Next Post
गायक प्रताप दासको ‘प्रेमरोगी’को  सार्वजनिक ( भिडियो )

गायक प्रताप दासको ‘प्रेमरोगी’को सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal