Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

वैदेशिक रोजगार बोर्डले दूतावासलाई ७० लाख रुपैयाँ पठायो , विदेशमा खान बस्न समस्या भएकालाई

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३१ बैशाख २०७७, बुधबार १४:५८
in अन्य, आधारभूत, देश, पत्रपत्रिका, प्रवास, भिडियो, संघ, समाचार, समाज, स्थानीय सरकार
0
वैदेशिक रोजगार बोर्डले दूतावासलाई ७० लाख रुपैयाँ पठायो , विदेशमा खान बस्न समस्या भएकालाई
72
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – कोरोना महामारिका कारण विदेशमा समस्यामा परेका श्रमिकलाई खानेबस्ने व्यवस्था गर्न वैदेशिक रोजगार बोर्डले रकम पठाएको छ ।

मलेसिया, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनमा रहेको नेपाली दूतावासले माग गरे अनुसारको झण्डै ७० लाख रुपैयाँ परराष्ट्र मन्त्रालयमार्फत पठाएको बोर्डले जनाएको छ ।

कोरोनाको सङ्क्रमणको जोखिम बढ्सँगै काम रोकिदा, तलब नपाउदा र घर फर्कन नपाएका धेरै श्रमिकलाई अहिले खाद्यन्नको समस्या भएको छ । यी चार देशले श्रमिकका लागि खान बस्नको व्यवस्था गर्न रकम आवश्यक परेको भन्दै माग गरे अनुसारको रकम उपलब्ध गराएको बोर्डको भनाइ छ । 

वैदेशिक रोजगारीमा रहेका श्रमिकको राहत र उद्दारका लागि बोर्डले यसअघि पनि सहयोग रकम पठाएको थियो । मलेसियाले गैरकानुनी श्रमिकका लागि ल्याएको ‘ब्याक फर गुड प्रोग्राम’मार्फत स्वदेश फर्कने श्रमिकका लागि पनि मलेसियामा रहेको दूतावासले माग गरे अनुसारको रकम पठाएको बोर्डले जनाएको छ ।

अन्य गन्तव्य देशहरुमा आममाफी घोषणा हुँदा अलपत्र श्रमिकलाई स्वदेश फिर्ता गर्न सम्बन्धित देशमा रहेका नेपाली दूतावासको अनुरोधमा बोर्डले परराष्ट्र मन्त्रालयमार्फत रकम पठाउँदै आइरहेको थियो ।​

कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा घर फर्कन ठिक्क परेका श्रमिकहरु पनि परदेशमै रोकिएका छन् । विशेषगरी साना कम्पनीमा काम बन्द हुँदा श्रमिकलाई खाद्यन्न लगायत विभिन्न समस्या परेको त्यहाँ रहेका दूतावासले जनाएका छन् ।

साभार :- https://ujyaaloonline.com/ बाट

Previous Post

साउदिमा आठ जना नेपाली अलपत्र अवस्थामा,सहयोग र उद्दारको लागि अपिल || ( भिडियो सहित )

Next Post

समाचार प्रभाव :- अलपत्र नेपालीले पाए राहत । सहयोगको लागि संघ,संस्थाहरु इच्छुक ।

Next Post
समाचार प्रभाव :- अलपत्र नेपालीले पाए राहत । सहयोगको लागि संघ,संस्थाहरु इच्छुक ।

समाचार प्रभाव :- अलपत्र नेपालीले पाए राहत । सहयोगको लागि संघ,संस्थाहरु इच्छुक ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal