कोहलपुर, मंसिर २७ गते
बाँकेको कोहलपुरमा जारी ११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित गरिएको छ ।
शुक्रबार बिहानदेखि नै कोहलपुरमा वर्षा भएपछि अर्को सूचना नआएसम्मका लागि क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित गरिएको क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगिले जानकारी दिएका छन्् ।
प्रतियोगिताको आज (शुक्रबार) समापन हुँदैथियो । तर वर्षाका कारण प्रतियोगिता स्थगित गर्नुपरेको अध्यक्ष डाँगिले जानकारी दिएका छन्् ।
Discussion about this post