भोगेन्द्र ढकाल (साउदी अरेबिया रियाद
डी.एक्स एन नेपालि परिवार रियाद समुह ले आफ्नो प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । १५० जना भन्दा बढी डि एक्स सन् मा आबद्ध र अन्य मानिसहरुको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो ।
कार्यक्रममा डी एक्स सन् का विभिन्न सामग्री का बारे जानकारी दिनुका साथ् अन्य विभिन्न बिषय मा जानकारी गराइएको थियो ।
कार्यक्रममा डी एक्स एन का डाइमंड , सिनियर डाइमंड हरुले प्रशिक्षण दिनुका साथ सोहि कार्यक्रममा सहयोग पुर्याए मार्फत बागेश्वरी तथा लाल इन्टरटेन्टमेन्ट प्रबन्धक लाल सिर्पाली र बागेश्वरी न्युज डट कम का भोगेन्द्र ढकाल लाइ सम्मान पनि गरिएको थियो ।
उक्त्त कार्यक्रम को संचालान राजु बरालले गर्नु भएको थियो ।
Discussion about this post