Date
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

संजाल साउदिद्वारा मृतक नविनको परिवारलाई सहयोग हस्तान्तरण

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२९ भाद्र २०७७, सोमबार १९:२५
in अन्य, प्रवास, राजनीति, संघ, समाचार, समाज
0
संजाल साउदिद्वारा मृतक नविनको परिवारलाई सहयोग हस्तान्तरण
65
SHARES
282
VIEWS
Share on FacebookShare on Twitter

बागेश्वरी संवाददाता २९ भाद्र २०७७, दलित एकता संजाल नेपाल NCC साउदिले रोजगारिको शिलशिलामा साउदिमा मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। ट्राफिक दुर्घटनामा परि ज्यान गुमाएका मोरङ्ग बेलबारिका नवीन बस्यालको परिवारलाई आर्थिक सहयोग गरेको हो।

उनको २ महिना अघि साउदिमा ट्राफिक दुर्घटनामा परि ज्यान गएको थियो। दूतावासको पहलमा मृत शरीर भने नेपाल पुगिसकेको छ। उनका २ छोरी र श्रीमती अनि बुबा रहनु भएको छ भने घरको अवस्था अत्यन्तै नाजुक रहेको छ । घरमा उनको बुबाले ज्याला मजदुरी गरेर पालनपोषण गर्दै आएपनी देशमा लकडाउनका कारण काम पाउन छाडेपछि अवस्था झनै कमजोर भएको थियो । उक्त कुराको जानकारी संजाल साउदिका प्रमुख सल्लाहकार डि के दर्नाल र अध्यक्ष देवेन्द्र विश्वकर्मालाई गराइएको थियो। जानकारी पाएपछि दलित एकता संजाल नेपाल NCC साउदिले उनको नाममा आर्थिक संकलन अभियान चलाएको थियो ।

अभियानबाट र साथै नबिन बस्याल कार्यरत कम्पनीका साथिहरु द्वारा संकलित ६२,२०० रुपैयाँ मध्य केही खाद्यान्न सामग्री र ५०,००० नगद रकम संजाल साउदिका पुर्व अध्यक्ष द्वय माधव शिवा र रमेश लाम्गादे,त्यसै गरि संजाल ICC पुर्व उपसंयोजक पदम नेपाली,संजाल ICC सदस्य तथा संजाल मलेसिया पुर्व अध्यक्ष जनक महरा संजाल सदस्य दुर्गा नेपाली साथै बेलबारी नपा कार्यपालिका सदस्य गिता सिवा, सुन्दर हरैचा नगरपालिका वडा न. कि महिला जनप्रतिनिधि प्रमिला लकान्द्री र जनअधिकार मन्च नेपाल प्रदेश न.१ अध्यक्ष शान्ती गजमेर र दलित उत्थान समन्वय समिती सुन्दर हरैचा नपाका अध्यक्ष कुमार मिजार उपस्थिति भई आज मृतकको परिवारलाई हस्तान्तरण गरिएको हो।

सहयोगिहरुको नाम लिस्ट
किशन विश्वकर्मा :- १००रियल
डि के दर्नाल :-१०० रियल
देवेन्द्र विश्वकर्मा:-५० रियल
अनिश ( indian):-२५ रियल
सि बि.(indian) :-५० रियल
खिम श्रीपाली :-५० रियल
कबिराज शंखर :५० रियल
भिम लामिछाने :-२० रियल
भिम विश्वकर्मा :-५०रियल
मदन पोर्तेल:२०रियल
अमर सापकोटा :११०रियल
सन्तोश घतानीबाट संकलित रकम:-१२० रियल
गोपाल बि क:-१००रियल
शेर बहादुर मगर=१११रियल
मान ब.बि क=१०१रियल
जुमान मगर=५० रियल
गणेश गहतराज-५० रियल
दिनेश मगर =५० रियल
शोम बहादुर =५० रियल
राज कुमार गुरुङ =५० रियल
सन्तोश मङ्ग्राती =५० रियल
पदम मगर =५० रियल
श्रीराम मगर=५० रियल
प्रेम पाण्डे =४० रियल
प्रकास योगि =३०रियल
मान ब.रुचाल =३० रियल
दिल ब. बिक =२० रियल
इन्द्र रेग्मी =२० रियल
तिलक माझी =२० रियल
नारायण मगर=२० रियल
छवि कार्की =२० रियल
याम बहादुर मगर=२० रियल
मनोज मगर=२० रियल
गङ्गा मगर-२० रियल
नासर(इन्डियन)=१५ रियल
अब्दुल्लाह(बङ्गलादेशि)=१५ रियल
गोबिन्द पाण्डे =१० रियल
ढक मगर=१० रियल
बालकृष्ण =११ रियल
त्यसै गरि उनी कार्यरत कम्पनीबाट
दिपेन्द्र थापा-१११ रियल
सन्तोस (india)-५०
वीर बहादुर पाण्डे -२५
तेजलाल भारती -२०
बेद्निधी सुवेदी -२०
विशाल कट्टेल -२०
ओम सेन्चुरि -२०
राजु कटुवाल -१५
कुमार थापा-१०
प्रेम लामा -१०
खड्ग बहादुर मगर-१०
रेक्सान (pilipini)-१०
साल मोहम्मद (egyptian)-१०
अर्सद (indian)-१०
जरेल(pilipini)-१०
समिर(egyptian )-९
अरियल (pilipini)-७
अलिम(indian)-५
खेम ब. जि सि -२०
एक सुडानी – ३०
अन्सार (indian)-१०
जोहेल(pilipini)-२०
मार्क(pilipini)-१०
जितेन्द्र(indian)-२०
बिजय श्रेष्ठ -५०

त्यसै गरि आज नै सोही टिमले दलित एकता संजाल नेपाल NCC साउदिकै पहलमा संकलित मोरङ्ग सुन्दरहरैचा नपा १० का अशोक दर्जिको परिवारलाई आर्थिक रकम सहयोग गरेको छ।

परिवारको आर्थिक स्थिती कमजोरको कारण अशोक दर्जिकी श्रीमती विदेश जान भनी हिडेकी थिईन तर दलालको कारण भारतमै अलपत्र बन्नु पर्‍यो यता ज्याला मजदुरी गरेर ५ सन्तान मध्य एक छोरी बिबाह भैसकेको अर्कि एक अपांग र बाँकी ३ सन्तान सहितलाई ज्याला मजदुर गर्दै अशोक दर्जिले पालनपोषण गर्दै आएका थिए तर लक डाउनले गर्दा त्यो पनि गुमेपछी पीडा सहन नसकी उनले आत्महत्या गर्न पुगे र बालबालिकाको दयनीय अवस्था आयो।

उक्त कुराको जानकारी पश्चात् संजाल साउदिले उनिहरुको लागि ८००० रुपैयाँ नगद रकम संकलन गरि हस्तान्तरण गरेको हो।

हस्तान्तरण कार्यक्रममा माधव शिवा र दुर्गा नेपालीले संचालन गर्नु भएको थियो भने रमेश लाम्गादे जनक महरा र पदम नेपालीले संजाल को बारेमा र यो अभियानको बारेमा प्रष्ट पार्नु भएको थियो। उपस्थित सबैले सरहानिय काम भन्दै प्रशंसा गर्नु भएको थियो भने मृतक नवीन बसेलका बुबा कृष्ण बसेल र बहिनी सफिना बसेलले सहयोगि सबैमा र दलित एकता संजाल नेपाल ncc साउदिलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

संजाल साउदिका वर्तमान अध्यक्ष देवेन्द्र विश्वकर्माले पीडित परिवारमा मृत शरीर फिर्ता ल्याउन नसके पनि उनको परिवारमा थोरै भएपनी खुशी ल्याउने उद्देश्यले यो अभियान संचालन गरिएको बताउनु भएको छ।साथै अभियानमा साथ दिने प्रमुख सल्लाहकार डि के दर्नाल साथै संजाल साउदी सदस्य गोपाल बि क लगायत सम्पुर्ण सहयोगिमा धन्यवाद ज्ञापन गर्नु भएको छ।

Previous Post

५ बर्ष भित्रमा बालविवाहमुक्त प्रदेश बनाईने

Next Post

बियोगान्त कथा बोकेको “कालो बादल”

Next Post
बियोगान्त कथा बोकेको “कालो बादल”

बियोगान्त कथा बोकेको “कालो बादल”

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal