Date
सोम, अशोज १५, २०८०
Mon, October 2, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

‘डि विन्टर फेस्ट-२०१९’को ग्राण्ड अडिसन आउदो सनिवार हुदै

rabin by rabin
२८ कार्तिक २०७६, बिहीबार ०७:४९
in फोटो फिचर, मनोञ्जन
0
‘डि विन्टर फेस्ट-२०१९’को ग्राण्ड अडिसन आउदो सनिवार हुदै
14
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी/ पछिल्लो समय फेसन शो गर्नेहरुको होडबाजी चलिरहेको छ । ईभेन्ट कम्पनी खडा गरेर विभिन्न कन्सेप्टमा नया प्रतिभाहरुलाई स्थान दिने मुल उद्देश्य सहित गरिने यस्ता केहि शोहरु बिवादमा आउने गर्दछन । तर, राम्रो उद्देश्य बोकेर ईभेन्ट गर्नेहरुले वाहवाही पाईरहेको उदाहरण पनि हाम्रै अगाडि प्रसस्तै छन् । पछिल्लो समय एल एन्ड एन मोडल एजेन्सी पनि राम्रो ईभेन्ट गर्ने कम्पनी मध्येमा पर्छ ।

कम्पनिले विभिन्न फेसन शोहरु गर्दै आईरहेको छ । फेसन शोमा नेपाल टुरमा निस्केको सो एजेन्सी ले हाल नेपाल टुरलाई रोकेर काठमाडौमा एक एभेन्टको तयारी गरिरहेको छ । “डि विन्टर फेस्ट २०१९” नाम दिइएको उक्त फेसन शो एल एण्ड एन ले गरेको दोश्रो सिजन हो ।

कम्पनीले आउने सनिवार अर्थात कार्तिक ३० गते सो ईभेन्टको ग्रान्ड अडिसनको तयारी गरिएको छ । काठमाडौको सातदोबाटोस्थित उनिभर्सल क्याफेमा सो ग्रान्ड अडिसन गर्न लागिएको कम्पनीका म्यानेजिङ डिरेक्टर रोमियो एनके ले जानकारी गराए । बिहानको ११ बजेदेखि सुरु हुने अडिसनमा युवा युवती तथा बिवाहित अबिवाहित  दुबै वर्गले सहभागी हुन पाउने छन् ।

सहभागी हुनेले फारम शुल्क बापत १ हजार बुझाउनु पर्नेछ भने अडिसनबाट छनौटमा परेकाहरुलाई फ्रीमा तालिम साथै मेकअप, मोटिभेसनल, हेल्थ तथा दन्त चेकअप लगायतका कक्षा संगै युएसएकि कास्यीबाट फ्रीमा योगाको कक्षा पनि दिइनेछ । यस्तै फोटोशुट तथा प्रोमो भिडियो पनि छनौटमा परेकाले फ्रीमा पाउने रोमियोले जानकारी गराए ।

Previous Post

हरिवंशको जन्मदिनमा छोरा र मदनकृष्णको शुभकामना यस्तो (भिडियो सहित)

Next Post

गायिका सुनिता थेगीमको आवाजमा “हेराई ज्यानमारा “ भिडियो सहित

Next Post
गायिका सुनिता थेगीमको आवाजमा “हेराई ज्यानमारा  “ भिडियो सहित

गायिका सुनिता थेगीमको आवाजमा “हेराई ज्यानमारा “ भिडियो सहित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal