काठमाडौं, मंसिर २८
‘मिस वर्ल्ड २०१९’को ताज जमैकाकी टोनी एन सिंहले पहिरिएकी छिन् । १२५ प्रतिष्पर्धीलाई पछि पार्दै उनले यो उपाधि हासिल गरेकी हुन् ।
त्यसैगरी फ्रान्सकी सुन्दरीले दोस्रो स्थान ओगटेकी छिन् भने तेस्रो स्थान भारतकी सुन्दरीले ओगटेकी छिन् । टप ५ मा जमैका, फ्रान्स, भारत, नाईजेरिया, ब्राजिल परेका थिए ।
नेपालकी सन्दरी अनुष्का श्रेष्ठ टप १२ मा पुगेर बाहिरिएकी छिन् । उनले ‘ब्युटि विथ प्रपोज’ र ‘मल्टिमिडिया अवार्ड’ जितेकी छिन् ।
Discussion about this post