Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

निर आले र सावित्रा भुजेलको अभिनय मा ”पछ्यौरी चुनीको ” भिडियो सहित

rabin by rabin
१ माघ २०७६, बुधबार ०८:५१
in भिडियो, मनोञ्जन
0
निर आले र सावित्रा भुजेलको अभिनय मा ”पछ्यौरी चुनीको ” भिडियो सहित
10
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

<strong>काठमान्डौँ , माघ १ </strong>
नेपाली लोक गीत संगीतको क्षेत्रमा परम्परागत सस्कृति झल्कने मौलिक भाकामा तयार पारिएका गीत संगीतहरु बजारमा पछिल्लो समय कमै मात्रामा बजारमा आइरहेका छन । गायक दयाराम गुरुङ र गायिका राधा गुरुङको आवाजमा रहेको मौलिक कौडा गीत ”पछ्यौरी चुनीको ”को भिडियो बजारमा सार्वजनिक भएको छ ।

मौलिक पनमा तयार पारिएको गीतमा प्रेमका भावनात्मक कदमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ  । जन जिविकाका विभिन्न अनुभव र अनुभुतिलाई गीतमा समावेश गरिएको छ  । दयाराम गुरुङको शब्द सिर्जना तथा लय सिर्जना ”पछ्यौरी चुनीको ” गीतमा रहेको छ  ।

”पछ्यौरी चुनीको ”गीतमा शुशिल डाँगीको छायाँकन , निरज केसीको सम्पादन तथा पछिल्लो समयमा सर्वोकृष्ट गीतहरुमा आफनो नविन कला र प्रस्तुतीका साथमा निर्देशनमा निकै रुचाइएका  अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ ।

गीतको भाव जति आकर्षक रहेको छ । त्यसमा कलाकारहरुको प्रस्तुती त्यतिनै हेर्न लायक रहेको छ  । ”पछ्यौरी चुनीको ” गीतको भिडियोमा निर आले र सावित्रा भुजेलको अभिनय रहेको छ ।

Previous Post

चर्चित लोक पप गायिका प्रिती आले र गायक टंक तिमिल्सैनाको दोहरी ब्याटल सार्वजनिक भएको छ

Next Post

‘सेल्फी किङ’ले ल्यायो ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’

Next Post
‘सेल्फी किङ’ले ल्यायो ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’

‘सेल्फी किङ’ले ल्यायो ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal