Date
मङ्ल, अशोज ९, २०८०
Tue, September 26, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

‘सेल्फी किङ’ले ल्यायो ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’

rabin by rabin
१ माघ २०७६, बुधबार ०९:०१
in मनोञ्जन
0
‘सेल्फी किङ’ले ल्यायो ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’
8
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भर्सटायल अभिनेता विपिन कार्की अभिनित फिल्म हो ‘सेल्फी किङ’ । केहीदिन अगाडि ट्रेलर सार्वजनिक भएसँगै फिल्म चर्चामा पनि छ । यो चर्चालाई झन् उचाही दिन निर्माण युनिटले फिल्मको ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’प्रतियोगिता ल्याएको छ ।

फिल्म युनिटले पपुलर एप हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ ल्याएको हो । कन्टेस्ट ह्युमर र कमेडी हाउभाउमा आफ्नो सेल्फीमा तस्विर खिचेर इच्छुक सहभागीहरुले हाम्रो कम्युनिटी मार्फत सेल्फी पोष्ट गर्न सक्नेछन् । त्यसरी पोष्ट गरिएको सेल्फीमा सहभागीहरुले विभिन्न मेकअपको प्रयोग समेत गर्न सक्नेछन् । तर त्यो अनिवार्य भने छैन । पोष्ट गरिएका सेल्फीहरु मध्य विजेता छनौट गर्दा अनिवार्य कमेडी हाउभाउमै खिचिएका सेल्फीलाई प्राथमिकता दिइने फिल्म निर्माण युटिले जनाएको छ ।

खिचिएका तस्वीरहरुमा आएका अत्याधिक लाइक र कमेन्टसँगै ’सेल्फी किङ’ निर्माण टिमले विजेता छनौट गर्नेछ । कन्टेस्टमा माघ ५देखि माघ २० सम्म सहभागिता जनाउन सकिनेछ । प्रतियोगिताको विजेताको घोषणा माघ २१ गते हाम्रो पात्रो मार्फत गरिनेछ । यस प्रतियोगिताका विजेतालाई कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिमको छात्रवृति प्रदान गरिनेछ भने अन्य १० जनालाई सान्त्वना पुरस्कार स्वरूप प्रिमियरको पास जनही २ वटाको दरले उपलब्ध गराइनेछ ।

‘सेल्फी किङ’झैँ कलाकार बन्ने सपना बोकेको व्यक्तिलाई यो कन्टेस्टले सहयोग गर्ने फिल्मका निर्माता दिनेश राउतले बताए ।

‘सेल्फी किङ’ टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको बिषयमा निर्माण भएको फिल्म हो ।ओखलढुङ्गामा आफ्नो प्रस्तुति दिन जाने क्रममा ‘सेल्फी किङ’ उर्फ विपिनको जीवनमा आउने उतार चढावमा फिल्म केन्द्रित छ ।

२४ माघबाट प्रदर्शनमा आउने यो फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ । 

विशाल सापकोटाको निर्देशन रहेको फिल्म दिनेश राउत र सुवास थापालेमिलेर बनाएका हुन् । फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत छ । 

https://ratopati.com/story/113914/2020/1/15/selfie-king बाट

Previous Post

निर आले र सावित्रा भुजेलको अभिनय मा ”पछ्यौरी चुनीको ” भिडियो सहित

Next Post

‘लक्का जवान’ को गीत ‘मन त मेरो लक्का जवान’ मा दीलिपदेखि प्रियंकासम्मको ठुम्का (भिडियो)

Next Post
‘लक्का जवान’ को  गीत   ‘मन त मेरो लक्का जवान’ मा दीलिपदेखि प्रियंकासम्मको ठुम्का (भिडियो)

‘लक्का जवान’ को गीत ‘मन त मेरो लक्का जवान’ मा दीलिपदेखि प्रियंकासम्मको ठुम्का (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal