Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

अमेरिकाबाट रानीको कोशेली ‘को हो त्यो’ [भिडियो ]

rabin by rabin
२ चैत्र २०७६, आईतवार १०:००
in भिडियो, मनोञ्जन
0
अमेरिकाबाट रानीको कोशेली ‘को हो त्यो’  [भिडियो ]
12
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

गीतकार गोविन्द  प्र उपाध्यायको शब्द रहेको  ‘को हो त्यो ‘ बोलको गीत युटुबमा सार्वजनीक गरिएको छ।
गायिका रानी शाक्यको मिठो स्वर रहेको रोमान्टिक फ्लेवरको यस गीतमा एक युवतीले आफुलाई मन पर्ने मान्छेले सपनामा आएर आफुलाई सताएको र आफ्नो निद्रा चोरी लगेको वर्णन गरिएको छ । उदाउदै गरेकी नायिका तथा मोडल एलिशा शर्माले यस गीतको भीडियोमा निकै राम्रो काम गरेको देखिन्छ।


‘को हो त्यो ‘ बोलको यस गीतमा स्वर रानी शाक्यको रहेको छ । अमेरिकामा रहेर गीत संगीतमा क्रियाशील शाक्यले आफ्नो नयाँ म्युजिक भिडियो ‘को हो त्यो’लाई माया गरिदिन सम्पुर्ण स्रोता, दर्शक तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन । ओएसआर डिजिटलको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ
बिक्रम थापाले संगीतवद्द गरेको यस गीतलाई विशन मानन्धरले संगीत संयोजन गरेका हुन् ।सुबल थापाले कोरियोग्राफी गरेको भिडियोमा एलिशा शर्मा र कमल सिंहको अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।


गीतकार उपाध्यायको हालसम ३०० भन्दा बढी गीत बजारमा आएका छन भने सत्यता, सत्यता-२ आफ्नो एकल एल्बम ल्याईसक्नु भएको र सत्यता -३ बजारमा ल्याउने तयारी भै रहेको छ। सत्यता-३ मा हरि लम्साल, सन्तोश श्रेश्ठ,कुसुम भट्टराई,रेखा पौडेल लगायतकाहरुको संगीत रहने छ भने अन्जु पन्त, शिव परियार लगायत केहि नया गायकगायिकाहरुको स्वर सुन्न पाइन्छ। 

Previous Post

थप जानकारी । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या साउदी अरबमा पनि दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा साउदी सरकारले मार्च १५, २०२० देखि दुई हप्ताका लागि सम्पूर्ण हवाइ सेवा स्थगित गरेको जनाएको छ ।

Next Post

सुचिंदा श्रेष्ठको 'एकचोटी आइदेउन' सार्वजनिक ( भिडीयो )

Next Post
सुचिंदा श्रेष्ठको  ‘एकचोटी आइदेउन’ सार्वजनिक ( भिडीयो )

सुचिंदा श्रेष्ठको 'एकचोटी आइदेउन' सार्वजनिक ( भिडीयो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal