इटहरीमा मिस एसइई इटहरीको तेस्रो संस्करण हुने भएको छ् । एसइई दिएर बसेका विद्यार्थीहरूको नेतृत्व तथा व्यक्तिव विकास, पब्लिक स्पिकीङ, र्याम्प वाक, तथा मेकअप क्लासका साथै अभिनयका कक्षाहरू सञ्चालन हुने मिस एसइई इटहरीका इभेन्ट डाइरेक्टर सरोज श्रेष्ठले जानकारी दिए । इभेन्ट डाइरेक्टर सरोजका अनुसार फारम खुल्ला भैसकेको र् एसइई दिएका विद्यार्थीहरूले फारम भर्न सक्ने छन् ।

फारम भर्नका लागि क्लिक गर्नुहोस
Discussion about this post