Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५८६२ पुगेको छ ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३ बैशाख २०७७, बुधबार १८:०९
in अन्य, प्रवास, समाचार
0
नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।
443
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।

१. आज मिति २०७७।०१।०३ (अप्रिल १५, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५८६२ पुगेको छ ।
आज थप ४९३ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ९३१ जना निको भएका छन् । आज ६ जना सहित जम्मा ७९ जना संक्रमितको मृत्यु भएको छ ।

थप नेपालीहरुमा संक्रमण भएको आधिकारिक जानकारीको सूचि प्राप्त भएको छैन ।

२. राजदूतावासले पटक पटक आफ्नो फेसबुकपेजमा राख्ने गरेको हटलाइन नम्वर ०५५९३८९६०० (WhatsApp सहित) मा आफ्ना तथ्यमा आधारित समस्याहरु पठाउनुहोस् ।

यो नम्वरमा लिखित रुपमा आएका धेरै समस्याहरु समाधानमा राजदूतावासले पहल गरी धेरै समाधान भएका छन् । आउँदा दिनमा पनि यो पहल जारी रहनेछ ।

३. कोरोना भाइरसको संक्रमणको यस संकटको घडीमा जहां हुनुहुन्छ त्यही सुरक्षित बस्नुहोस् । संसारभर आगामी केही दिनहरु यो भाइरसको संक्रमणका हिसावले अत्याधिक चुनौतीपूर्ण र जोखिमपूर्ण समेत रहेकाले अधिकांश मुलुकहरुले संक्रमण फैलन नदिन हरसम्भव सबै उपायहरु अवलम्वन गरेका छन् ।

यी उपायहरुमा हातेमालो गर्दै सहयोग गरौँ। संक्रमणको कारण नबनौँ र संक्रमण हुन बाट पनि बचौँ भन्ने अनुरोध छ ।


————————
नेपाली राजदूतावास, रियाद ।
२०७७।०१।०३

Previous Post

नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।

Next Post

नेपाली राजदूतावास रियाद , साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।

Next Post
नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।

नेपाली राजदूतावास रियाद , साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal