Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

गायक कुशल विश्वकर्माको आवाजमा ”मुख नचला नकटी” भिडियो सहित ।

rabin by rabin
३२ श्रावण २०७७, आईतवार ०७:०३
in अन्य
0
गायक कुशल विश्वकर्माको आवाजमा ”मुख नचला नकटी” भिडियो सहित ।
23
SHARES
102
VIEWS
Share on FacebookShare on Twitter

हिन्दुु धर्मावलम्वी नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा नारीहरुले भोगेका पिडा र बेदनालाई समेटेर गायिका विनिता गुरुङ , गायक कुशल विश्वकर्मा, संजय परियार , मिलन थापा मगर र गीता गेढाल मगरको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”मुख नचला नकटी” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ  ।

गीतमा सासु बुहारी विचको जुहारीलाई देखाइएको छ । आपसमा घरमा हुने फरक मत र विचारबाट उत्पन्न हुने द्धन्द्धलाई गीतमा समेटिएको छ  । रामु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतमा आपसमा हुने विभेदबाट घर परिवारमा आएको विचलनलाई समेटिएको गीतका सर्जक रामु विरहीले बताए ।  

जनक राज अधिकारीको छायाँकन , अविनास डिसीको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । ”मुख नचला नकटी”गीतको भिडियोमा रामु विरही , चन्द्र विडारी , चन्दनी क्षेत्री , रितिक क्षेत्री , नानु भण्डारीको अभिनय रहेको छ  ।

”मुख नचला नकटी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Previous Post

आगामी दिनहरुमा रियाद र दमामबाट हुने चार्टर्ड उडानसम्बन्धी अत्यन्त जरुरी सूचना

Next Post

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांक : अपडेट १८

Next Post
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांक :  अपडेट १८

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांक : अपडेट १८

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal