Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

गायिका उमा आले मगरको आवाजमा ‘हर्पन मेरो गाँउ ’ ‘हर्पन मेरो गाँउ ’ (भिडियो सहित )

rabin by rabin
३० मंसिर २०७६, सोमबार १३:०४
in मनोञ्जन
0
गायिका उमा आले मगरको आवाजमा  ‘हर्पन मेरो गाँउ ’ ‘हर्पन मेरो गाँउ ’ (भिडियो सहित )
17
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमान्डाँै ।  
नेपाली मौलिक एवं लोपोन्मुख लोकसंगीतमा रुचि राख्ने गायक दुर्गा सन्चुरी र गायिका उमा आले मगरको आवाजमा  ‘हर्पन मेरो गाँउ ’ गीतको भिडियो बजारमा सार्वजनिक भए सगैँ आम दर्शक तथा स्रोताको मन मुटुमा बस्न सफल भएको छ ।  गीतलाई निकै रमाइलो तरिकाबाट प्रस्तुत गरिएकोक छ  । दुर्गा सेन्चुरीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

गीतमा लोक संस्कृति संरक्षण, समाजको यथार्थ चित्रण, दुःख र पिडामा परेका मुटुको साथी बन्न, ओझेलमा परेका भाकालाई जिवित राख्न लागि परेको भन्दै सर्जकले गीत र भाकालाई प्रस्तुत गरिएको छ । प्रवेश पोखरेलको छायाँकन , दुलर्भ श्रेष्ठको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ  । ‘हर्पन मेरो गाँउ ’ गीतको भिडियोमा आदित्य गुरुङ र  पार्वती थापाको अभिनय रहेको छ ।
‘हर्पन मेरो गाँउ ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । 

Previous Post

स्व.दिपक र केशवलाई एकै ठाउँमा दर्जनौं फिल्मकर्मीको श्रद्धाञ्जली (भिडियो सहित )

Next Post

टिकटक हिट तिमी बिना बाँच्दिन म अब प्रमोद खरेलको आवाजमा । (लिरिकल भिडियो सहित )

Next Post
टिकटक हिट तिमी बिना बाँच्दिन म अब प्रमोद खरेलको आवाजमा । (लिरिकल भिडियो सहित )

टिकटक हिट तिमी बिना बाँच्दिन म अब प्रमोद खरेलको आवाजमा । (लिरिकल भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal