Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

टिकटक हिट तिमी बिना बाँच्दिन म अब प्रमोद खरेलको आवाजमा । (लिरिकल भिडियो सहित )

rabin by rabin
३० मंसिर २०७६, सोमबार १३:१४
in मनोञ्जन
0
टिकटक हिट तिमी बिना बाँच्दिन म अब प्रमोद खरेलको आवाजमा । (लिरिकल भिडियो सहित )
39
SHARES
112
VIEWS
Share on FacebookShare on Twitter

चर्चित गीत म भन्दा निको सफलतापछि म भन्दा नि २ धेरै माया गर्ने मान्छे केहि समयअघि सार्वजनिक भयो । जसको पहिलो अनि दोश्रो भागलाई नै गाएकी थिइन् अहिलेकी चर्चित अनि सुमधुर स्वरकी धनि मेलिना राईले । अफिसियल भिडियो विनानै सार्वजनिक गरिएको म भन्दा निको पहिलो गीतलाई युट्युबको अफिसियल च्यानलमा एक करोड १८ लाख भ्युज आईसकेको छ भने दोश्रो भाग पनि ४५ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । धेरै श्रोता दर्शकले म भन्दा नि २ लाई तिमी विना बाच्दिँन म भन्ने तिमी बोलबाट पनि चिन्छन् कारण गीत सार्वजनिक भएलगत्तै गीतको तिमी विना बाच्दिँन म भन्ने भाग टिकटकमा भाईरल भयो । नाम चलेका कलाकारदेखि हजारँौले यो गीतमा टिकटक भिडियो बनाए । 


भिडियोमा आएका अधिकांश कमेन्टहरु सकारात्मक रहेका छन् । पहिलो भागमा पुरुष भर्जनको गाएकी सविन लिम्बुको रहेको थियो जसको भ्युज पनि ३२ लाख भन्दा बढी रहको छ । दाश्रो भाग धेरै माया गर्ने मान्छे  मेलिना राईको स्वरमा सार्वजनिक भएलगत्तै  धेरै श्रोता दर्शकले म भन्दा नि २ पुरुष आवाजमा पनि सुन्न चाहेका थिए । धेरै श्रोता दर्शकले प्रमोद खरेलको आवाजमा सो गीत सुन्न चाहेको कमेन्टमा चाहना राखेको थिए । सोही अनुरुप प्रमोद खरेलको आवाजमा म भन्दा नि २ बजारमा आएको छ । जसमा शव्द, संगीत, एरेञ्ज राज कुमारको रहेका छ भने रेकर्डिङ अजय सिंह कार्की अनि मिक्सिङ चन्द्र चौधरीको रहेको छ । 


अकष्टिक नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई एक्का कम्पनीको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ ।  हाललाई लिरिकल भिडियोको रुपमा बजारमा ल्याईएको गीतको अफिसियल भिडियो पनि छिट्टै बजारमा आउने जानकारी हामीले पाएका छाँै । सिआरबिटी , पिआरबिटी राख्न चाहने दर्शक, श्रोताहरुको लागि गीतसँगै एनटिसी, एलसेल र स्मार्ट सेलका नम्बरहरु पनि उपलव्ध गराईको छ । 

Previous Post

गायिका उमा आले मगरको आवाजमा ‘हर्पन मेरो गाँउ ’ ‘हर्पन मेरो गाँउ ’ (भिडियो सहित )

Next Post

शव यात्रापछि केशव भट्टराई र दीपक क्षेत्री को राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (भिडियो सहित )

Next Post

शव यात्रापछि केशव भट्टराई र दीपक क्षेत्री को राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal