Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

खेलाडी राज्यमन्त्री भएकोमा बधाइ

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३० मंसिर २०७६, सोमबार २०:०३
in खेलकुद, प्रदेश नं ३, समाचार
0
खेलाडी राज्यमन्त्री भएकोमा बधाइ
23
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

खेलाडी राज्यमन्त्री भएकोमा बधाइ
काठमाडौं÷बुद्धिचाल खेलका राष्ट्रिय खेलाडी माननीय रामवीर मानन्धर हालै नेपाल सरकारको शहरी विकास राज्यमन्त्री नियुक्त भएकोमा मखन बुद्धिचाल क्लबले बधाइ दिएको छ । सो अवसरमा राज्यमन्त्री मानन्धरले बुद्धिचाल खेलका लागि आफूले सक्दो सहयोग प्रदान गर्ने बताएका थिए ।


राज्यमन्त्री मानन्धरलाई मन्त्रालयको जिम्मेवारी बहन गरेकोमा बधाइ दिँदै बुद्धिचाल खेलका लागि सहयोग गर्न अनुरोध गरेका थिए । बुद्धिचाल खेलको विकासमा सहयोग र साथ रहने आशा गरेका छन् ।
निकट भविष्यमै क्लबले गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको लागि प्रस्ताव पेश गरेका थिए । प्रतियोगिता आयोजनाका लागि आफू र मन्त्रालयबाट सक्दो सहयोग दिने राज्यमन्त्री मानन्धरले वचन दिएका छन् ।


राज्यमन्त्री मानन्धरलाई क्लबका अध्यक्ष एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ, काठमाडौंका पूर्व अध्यक्ष सीताराम अग्रवाल, खेलाडी सुरजप्रसाद श्रेष्ठ, अरुणशंकर वैद्य, राजेन्द्र बज्राचार्य, रामकृष्ण महर्जन, सुरवीर लामा एवं राकेश रौनियारलगायतले बधाइ दिएका थिए ।

Previous Post

द एक्सेल्सियर स्कुलको आयोजनामा आठौं एक्सेल्सियर कप अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता बुधबारदेखि

Next Post

गायक रोम लामा ब्लेन्देन को "स्याङ्जाब्राकी युङ्बइ प्लेङ" म्हेंदोमाया गित को भिडियो सार्बजानिक |

Next Post
गायक रोम लामा ब्लेन्देन को “स्याङ्जाब्राकी  युङ्बइ प्लेङ” म्हेंदोमाया गित को भिडियो सार्बजानिक |

गायक रोम लामा ब्लेन्देन को "स्याङ्जाब्राकी युङ्बइ प्लेङ" म्हेंदोमाया गित को भिडियो सार्बजानिक |

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal