Date
बिहि, चैत्र ९, २०७९
Thu, March 23, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

गायक रोम लामा ब्लेन्देन को “स्याङ्जाब्राकी युङ्बइ प्लेङ” म्हेंदोमाया गित को भिडियो सार्बजानिक |

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३० मंसिर २०७६, सोमबार २०:५९
in अन्य
0
गायक रोम लामा ब्लेन्देन को “स्याङ्जाब्राकी  युङ्बइ प्लेङ” म्हेंदोमाया गित को भिडियो सार्बजानिक |
228
SHARES
168
VIEWS
Share on FacebookShare on Twitter

३० मंसिर २०७६, सोमबार
गायक रोम लामा ब्लेन्देन को “स्याङ्जाब्राकी युङ्बइ प्लेङ” म्हेंदोमाया गित को मुसिक भिडियो युट्युब मा सार्बजानिक |

गायक रोम लामाद्वरा “स्याङ्जाब्राकी युङ्बइ प्लेङ” म्हेंदोमाया गीतको म्युजिक भिडियो लप्सङ्कर्पो युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ |
“स्याङ्जाब्राकी युङ्बइ प्लेङ” म्हेंदोमाया गितको म्युजिक भिडियो अत्यन्तै राम्रो बनेको र यस् गितलाई सम्पुर्ण म्हेन्दोमाया सङ्गीत प्रेमीहरुले मनपराई दिनुहुने छ |

भन्नेमा गायक रोम लामा निकै बिस्वस्त रहेकोे छ | यो गित को शव्द अत्यन्तै मिठो र ठट्यौली पारामा बनाएको छ | गाउँघरको युवा युवतीहरु बीच बनपाखामा घासदौरा गर्दैगर्दा दोहोरी खेल्ने र एक अर्का प्रतिको माया प्रेम सट्टासट गर्ने कथाबस्तुलाई देखाउन खोजिएको छ |
भिडियो :-

गायक रोम लामा र गायिका सुस्मिता स्याङ्तेनको मिठो अवाजमा सजिएको यस् गीतको शब्द/संगीत मिना लामा थोकरले गर्नु भएको छ | भने संगीत संयोजक पवन वङ लामा र अडियोलाई काठमाडौं डिजिटल स्टिडियोमा डिका गुरुङद्वारा मिक्सिङ सप्पन्न गराउनु भएको छ | कलाकार अरम्बा तामाङ र रेखा पाख्रीनद्वारा अभिनित भिडियोलाई निर्देशन/ कोरियोग्राफर/संपादन – जोन राइले गर्नुभएको छ । भिडियोको छयाङ्कन सन्चु थोकरले गर्नुभएको छ भने ड्रोन छयाङ्कनमा सानू हबिकले गर्नु भएको छ |

Previous Post

खेलाडी राज्यमन्त्री भएकोमा बधाइ

Next Post

‘लाहान स्मार्ट फेसन शो’को पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन पौष ९ गते हुँदै (फोटो फिचर)

Next Post
‘लाहान स्मार्ट फेसन शो’को पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन पौष ९ गते हुँदै (फोटो फिचर)

‘लाहान स्मार्ट फेसन शो’को पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन पौष ९ गते हुँदै (फोटो फिचर)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal