Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

एसिया रग्बीमा संघका अध्यक्ष टंकलाल निर्वाचित |

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१ मंसिर २०७६, आईतवार १९:५७
in अन्य, समाचार
0
एसिया रग्बीमा संघका अध्यक्ष टंकलाल निर्वाचित |
5
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ एसिया रग्बीको सदस्यमा निर्वाचित भएका छन् ।
इन्डोनेसियाको बालीमा आइतबार सम्पन्न निर्वाचनबाट घिसिङ एसिया रग्बीको कार्यकारी सदस्यमा चयन भएको नेपाल रग्बी संघका सचिव गोविन्दबहादुर घिमिरेले जानकारी दिए । ११ जनाको कार्यसमितिमा अध्यक्ष र दुई सदस्य गरी पाँच जनाको पद रिक्त थियो ।

कार्यसमितिको दुई सदस्यमा नेपाल र इन्डोनेसियाले बाजी मारेको हो ।
दुई सदस्य पदका लागि चार राष्ट्रका चार जनाले दाबेदार प्रस्तुत गरेका थिए । यद्यपि, नेपालका घिसिङसहित गुन्डो गाम्बिरो मात्र निर्वाचित भए । एसिया रग्बीको अध्यक्षमा युएईका कैस अल धलाईले जापानका प्रतिद्वन्द्वी युची युनोलाई पछि पारे । पाकिस्तानका फावजी खावाजा पुनः उपाध्यक्षमा निर्वाचित भए । सोही पदमा मलेसियाका भालेयुथान तानले पहिलो पटक जिम्मेवारी पाए ।
कोषाध्यक्षमा हङकङका माईक हाइनेस र विश्व रग्बी काउन्सिलका सदस्यमा सिंगापुरका टेरेन्स खो निर्वाचित भएका छन् । इन्डोनेसियाका बालीमा सम्पन्न निर्वाचनमा कुल २८ राष्ट्रले मतदान गरेका थिए ।

Previous Post

मल्पी सेमिफाइनलमा | हिमालय क्वाटरफाइनलमा |

Next Post

पिस प्वाइन्टको विजयी सुरुआत | फुटबल प्रतियोगिता

Next Post
पिस प्वाइन्टको विजयी सुरुआत | फुटबल प्रतियोगिता

पिस प्वाइन्टको विजयी सुरुआत | फुटबल प्रतियोगिता

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal