Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

काष्ठमण्डप च्याम्पियन | जुनियर खुला टेनिस प्रतियोगिता

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१ मंसिर २०७६, आईतवार २०:३५
in खेलकुद, प्रदेश नं ३, समाचार
0
काष्ठमण्डप च्याम्पियन | जुनियर खुला टेनिस प्रतियोगिता
30
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

काष्ठमण्डपले १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको उपाधि आइतबार जितेको छ । काष्ठमण्डपले ५७ अंक जोड्यो ।  पूरा समाचार पढनुहोस

सेन्ट जेभियर्स ३९ अंकमा दोश्रो तथा आयोजक लिटिल एन्जल्स एलए ३६ अंकमा तेश्रो भयो । अन्तिम दिन यु–८ ब्वाइज सिंगल्समा फुलवारी मोन्टेश्वरीका स्पन्डन उदास, यु–१० गल्र्स सिंगल्समा युनिभर्सलकी समृद्धि महर्जन, यु–९ ब्वाइज सिंगल्समा आद्रित नेपाल, यु–१२ सिंगल्सको ब्वाइजमा काष्ठमण्डपका प्रमोद मानन्धर र गल्र्समा इभा अधिकारी तथा यु–८ गल्र्स सिंगल्समा काष्ठमण्डपकी शिभाली गुरुङले स्वर्ण जिते ।

 यु–१० ब्वाइज सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । फाइनलमा निशादले आयोजक लिटिल एन्जल्स (एलए) का हर्सित पन्तलाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरे ।
यु–९ गल्र्स फाइनलमा काष्ठमण्डपकी कर्मेस्ता श्रेष्ठले आफ्नै स्कुलकी प्राज्ना मानन्धरलाई १–४, ४–२ र ७–६ ले हराउदै पहिलो भइन् । सो स्पर्धाको ब्वाइजमा रातो बंगलाका आर्दित नेपाल र काष्ठमण्डपका स्पर्श तिल्सिना फाइनलमा पुगे ।
यु–१० गल्र्स सिंगल्समा युनिर्भसलकी समृद्धि महर्जन र फ्रान्चकी नाला मास्के उपाधिका लागि भिड्ने छन् । यु–१२ सिंगल्सको ब्वाइजमा काष्ठमण्डपका प्रणव मानन्धर र नेपाल प्रहरी स्कुलका स्लोक खड्का तथा गल्र्समा बृहस्पतिकी जेनी खड्का र युलेन्सकी इभा अधिकारी फाइनलमा पुगे ।

Previous Post

पिस प्वाइन्टको विजयी सुरुआत | फुटबल प्रतियोगिता

Next Post

जुडो र पारा भारोत्तोलनका प्रशिक्षक जापान जाने | समृद्धि र साइपाल फाइनलमा

Next Post
जुडो र पारा भारोत्तोलनका प्रशिक्षक जापान जाने | समृद्धि र साइपाल फाइनलमा

जुडो र पारा भारोत्तोलनका प्रशिक्षक जापान जाने | समृद्धि र साइपाल फाइनलमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal