Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

बलिउड चलचित्र ‘गुड न्युज’को ‘लाल घाग्रा’ बोलको गीत सार्वजनिक | अक्षय कुमार र करीना कपुर खान | भिडियो सहित

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१ पुष २०७६, मंगलवार १५:००
in अन्य, भिडियो, मनोञ्जन, समाज
0
बलिउड चलचित्र ‘गुड न्युज’को ‘लाल घाग्रा’ बोलको गीत सार्वजनिक | अक्षय कुमार र करीना कपुर खान | भिडियो सहित
59
SHARES
116
VIEWS
Share on FacebookShare on Twitter

 १ पुष २०७६, मंगलवार – बलिउड चलचित्र ‘गुड न्युज’को ‘लाल घाग्रा’ बोलको गीत सार्वजनिक भएको छ । अक्षय कुमार र करीना कपुर खान, कियरा अडवानी र दिलजीत दोसाँझ स्टारर चलचित्रको सार्वजनिक गीतमा अक्षय कुमार र करीना कपुर फिचर्ड छन् । नेहा कक्कर, हेव्रि साहरा र मन्ज मुसिकको स्वर रहेको गीतमा हेव्रि साहारा र तनिश्क बाग्छिको शब्द तथा सङ्गीत रहेको छ ।

क्रिसमसको अवसर पारेर डिसेम्बर २७ देखि प्रदर्शनमा आउन लागेको चलचित्रमा अक्षय करीनासहित, दिलजित दोसाँध र कियरा अडवानी मुख्य भूमिकामा रहेका छन् । चलचित्र बच्चा नभएका दुई दम्पतीले बच्चाका लागि विट्रो फर्टिलाइजेशन आइभिएफ टेक्नोलोजीको सहारा लिँदा भएको कन्फ्युजन नै चलचित्रको मूल कथा हो ।

भिडियो हेर्नुहोस :-

Laal Ghaghra – Good Newwz |Akshay K, Kareena K| Manj M,Herbie S, Neha K|Tanishk B|Original Song RDB

दिलजीत-कियारा, अक्षय-करीनाको गुड न्युजको बिच निकै ठुलो कन्फ्युजन हुन्छन् । अस्पतालमा दुवै कपल्सको सरनेम बत्रा भएका कारण स्पर्म मिक्स अप हुन्छ । करीनामा दिलजीतको र कियारामा अक्षयको स्पर्म ट्रान्सफर भएको हुन्छ ।

Laal Ghaghra – Good Newwz |Akshay K, Kareena K| Manj M,Herbie S, Neha K|Tanishk B|Original Song RDB

चलचित्रलाई राज मेहताले निर्देशन गरेका हुन् भने हिरु जोहर, अरुना भाटिया, करण जोहर, अपूर्व मेहता र शशाङ्क खैतान चलचित्रका निर्माता हुन् । चलचित्रलाई ज्योति कपुर, राज मेहता र रिशब शर्माले लेखेका हुन् । चलचित्रको ट्रेलर र एक गीत केही दिन अघि नै सार्वजनिक भैसकेका छन् जसलाई दर्शकले निकै मन पराइरहेका छन् । 

Previous Post

अमेरिकाबाट बाल कृष्णले ल्याए “पहिले कतै” ( भिडियो )

Next Post

साग पदक विजेता बास्केटबल खेलाडी सम्मानित

Next Post
साग पदक विजेता बास्केटबल खेलाडी सम्मानित

साग पदक विजेता बास्केटबल खेलाडी सम्मानित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal