Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नेपाली राजदूतावास रियाद , साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
६ बैशाख २०७७, शनिबार १६:१९
in अन्य, प्रवास, समाचार, स्वास्थ्य
0
नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।
150
SHARES
653
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।


१. आज मिति २०७७।०१।०६ (अप्रिल १८, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८२७४ पुगेको छ । आज थप ११३२ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म १३२९ जना निको भएका छन् । आज ५ जना सहित जम्मा ९२ जना संक्रमितको मृत्यु भएको छ ।

थप नेपालीहरुमा संक्रमण भएको आधिकारिक जानकारीको सूचि प्राप्त भएको छैन ।
२. साउदी अरबमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको छ । सबैको साथ नभएमा संक्रमण नियन्त्रण कठीन् हुने चेतावनी दिँदै सबै जिम्मेवार हुन साउदी अधिकारीहरुले अनुरोध गरेका छन् ।
यो संक्रमण आप्रवासीहरुमा पनि तीव्र हिसावमा बढेको हुँदा आफ्नो वरिपरी सम्पर्कमा आउने विदेशी नागरिकहरुसँग काम गर्दा, हिंडडुल, उठवस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्नुहोस् । एकअर्कावीच दुरी कायम गर्नुहुन र कुनै पनि व्यक्ति वा सरसामानहरुलाई अनावश्यक छुने वा स्पर्श गर्ने नगर्नुहोला ।


३. साउदी अरबको नगर तथा ग्रामीण मामिला सम्बन्धी मन्त्रालयले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले कामदारहरुको आवास क्षेत्रका लागि नयां नियम ल्याएको जानकारी प्राप्त भएको छ ।
सो अनुसार रोजगारदाता वा उसको कामदार आवासको सुपरभाइजरले आवासमा रहेका कुनै कामदारमा कोरोना सम्बन्धी कुनै लक्षणहरु देखिएमा अनिवार्यरुपमा स्वास्थ्य अधिकारीहरुलाई जानकारी गराउनुपर्ने छ ।
साथै, आवास क्षेत्र एवं खाना खाने क्षेत्रको अनिवार्य सरसफाइ गर्नुपर्ने छ । यी कार्यहरु जिम्मेवार भइ नगरेमा सुपरभाइजरलाई सा री ५ हजार देखि १० हजार सम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

तसर्थ, स्वास्थ्य सम्बन्धी समस्या भएमा आफ्नो सुपरभाइजरलाई अनिवार्यरुपमा रिपोर्ट गर्नुहुन अनुरोध छ । सहयोग र समन्वय गर्नु उसको कानूनी कर्तव्य हो । सहयोग गर्न आनाकानी वा वेवास्ता गरेमा नजिकको प्रहरी कार्यालय, आफ्नो कफिल वा मानव संशाधन मन्त्रालयको सेवाग्राही नंवर १९९११ वा नेपाली राजदूतावास रियाद वा जेद्दा स्थित महावाणिज्यदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
————————
नेपाली राजदूतावास
रियाद ।
२०७७।०१।०६

Previous Post

साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५८६२ पुगेको छ ।

Next Post

नेपालमा मुस्लिम समुदायले कोरोना भाइरस भित्राएको निराधार आरोप लगाइएको भन्दै साउदीमा रहेकी यास्मीन सैयद वेगमले आपत्ति जनाएकी छन् ।

Next Post
नेपालमा मुस्लिम समुदायले कोरोना भाइरस भित्राएको निराधार आरोप लगाइएको भन्दै साउदीमा रहेकी यास्मीन सैयद वेगमले आपत्ति जनाएकी छन् ।

नेपालमा मुस्लिम समुदायले कोरोना भाइरस भित्राएको निराधार आरोप लगाइएको भन्दै साउदीमा रहेकी यास्मीन सैयद वेगमले आपत्ति जनाएकी छन् ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal