Date
शनि, चैत्र १८, २०७९
Sat, April 1, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

आइडल ३ का दाबेदार प्रबिण बेडवालको पहिलो गीत सार्वजनिक [भिडियो ]

rabin by rabin
३ श्रावण २०७७, शनिबार ०८:४०
in भिडियो, मनोञ्जन
0
आइडल ३ का दाबेदार प्रबिण बेडवालको पहिलो गीत सार्वजनिक  [भिडियो ]
9
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter


नेपालकै चर्चित गायन रिलालिटी नेपाल आइडलको सिजन ३ का प्रमुख दाबेदार प्रतिस्पर्धी प्रबिण बेडवालको औपचारिक पहिलो गीत सार्वजनिक भएको छ । उनी नेपाल आइडल ३ को फाइनललिस्ट प्रतिस्पर्धी हुन । पछिल्लो समयका ब्यस्त संगीतकार शंकर थापा ‘स्माइल’ को संगीत र समेशर राईको शब्द रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।

बिमला खाजुम र भरत महर्जनले अभिनय रहेको भिडियोलाई देव जंग थापाले निर्देशन गरेका हुन भने प्रदीप बस्नेतको सम्पादन रहेको छ । शुक्रबार गीत सार्वजनिक गर्दै बेडवालले आफ्नो पहिलो गीत सुनेर प्रतिक्रिया दिन आग्रह गरेका छन । सार्वजनिक भए लगत्तै दर्शक तथा स्रोताहरुले राम्रो प्रतिक्रिया दिएका छन।

नेपाल आइडल ३ का प्रमुख दाबेदार प्रतिस्पर्धी मानिएका उनले हरेक गितलाई पूर्ण रुपमा न्याय गरेको भन्दै चौतर्फी प्रशंसा भएको थियो । कोरोनाको महामारी र लकडाउनका कारण रोकिएको आइडलको फिनाले भने अब छिटै नै सुरु हुने आयोजकले जानकारी दिएका छन् ।

Previous Post

सुमन केसीको स्वरमा रहेको आधुनिक गीत तिमीलाई भेटेपछि को सार्बजनीक (भिडियो सहित )

Next Post

दिकता नगरकोटी र जीवन आर्चाय फिचार्ड म्युजिक भिडीयो सार्वजनिक ( भिडीयो )

Next Post
दिकता नगरकोटी र जीवन आर्चाय फिचार्ड म्युजिक भिडीयो सार्वजनिक  ( भिडीयो )

दिकता नगरकोटी र जीवन आर्चाय फिचार्ड म्युजिक भिडीयो सार्वजनिक ( भिडीयो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal