Date
सोम, जेष्ठ ८, २०८०
Mon, May 22, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

‘श्री गुरुङ्ग’लाई जिताउन र्‍याप कम्पिटिसन गर्दै ‘रअ बार्ज’ 

rabin by rabin
१ कार्तिक २०७९, मंगलवार १८:५४
in समाचार
0
‘श्री गुरुङ्ग’लाई जिताउन र्‍याप कम्पिटिसन गर्दै ‘रअ बार्ज’ 
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा अभियन्ता श्री गुरुङलाई जिताउन ‘रअ बार्ज’ले  ‘आत्मनिर्भर नेपाल ‘ शीर्षकमा ‘श्री ५ र्‍याप कम्पिटिसन’ आयोजना गर्ने भएको छ । झन्डै एक दशकदेखि युवा पुस्ताबिच लोकप्रिय ‘रअ बार्ज’ले ‘आत्मनिर्भर नेपाल’ शीर्षकमा र्‍याप कम्पिटिसन गर्न लागेको हो ।

उक्त प्रतियोगितामा जो कोहीले पनि भाग लिन सक्ने ‘रअ बार्ज’ले जनाएको छ । सहभागी हुनको लागी प्रतिस्पर्धीले दिइएको बिटमा ‘आत्मनिर्भर नेपाल ‘ शीर्षकमा र्‍याप गाएर shree5kathmandu@gmail.com वा rawbarzrinc@gmail.com मा पठाउन पर्नेछ । सहभागी मध्य विजेताले १ लाख बराबरको डोमेस्टिक टुरिजम प्याकेज पाउनेछ जसबाट आन्तरिक पर्यटनलाई थप टेवा पुग्ने आयोजकको बिश्वास रहेको छ । 

पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार भन्ने मुख्य नाराका साथ श्री गुरुङ चुनावी मैदानमा छन् । यस अभियानलाई थप साथ दिन र साथै गीत संगीत मार्फत पनि देश र पर्यटनको प्रवर्द्धन गर्न सकिने भएकाले कम्पिटिसन आयोजना गरिएको ‘रअ बार्ज’का संस्थापक कोलिन विक्रम राणाले बताए । 

Previous Post

भुपेन्द्र गुरुङ निर्देशित फिल्म ‘कप्टी’ को ‘झ्याँई पारौं सोल्टिनी’ सार्वजनिक (भिडियो)

Next Post

अपूर्वक्षितिजलाई धरौटीमा रिहा गर्न आदेश

Next Post

अपूर्वक्षितिजलाई धरौटीमा रिहा गर्न आदेश

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal