गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति अल-कासिमले पीडित राजेस यादब र मदरिश मिया अन्सारी लाई खाद्यन्न सामाग्री सहयोग गरेको छ् ।
केही समय अगाडि दुबै जना साउदी अरेबिया आएकोमा रअहिलेसम्म काम पनि सुरु नभएको कारणले खानको लागी खाध्यन्न सामानको समस्या भएर गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमका सकृय सदस्य समीर के सी को सम्पर्कमा आएका राजेस यादब र मदरिश मिया अन्सारी समीर के सी को विशेष पहलमा एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमको सहयोगार्थमा 15 नोवेम्बर 2021 का दिन 10 दिन बराबरको खाद्य सामाग्री सहयोग गरिएको हो ।

आगामी दिनहरुमा भैपरी आउने समस्याहरुमा गैर आवासीय नेपाली संघ रास्ट्रीय समन्वय समिती वा क्षेत्रीय समन्वय समिति साउदी अरेबिया सँग समन्वय गर्नका लागि अनुरोध गरिएको छ ।
Discussion about this post