चर्चित अभिनेता विपिन कार्की बुवा बनेका छ्न । विपिन र् उन्की श्रीमती रेश्मा कटुवालाई पहिलो सन्तानको रुपा छोरीको जन्म भएको हो ।
विनिपले यो खुशी आफ्नो फेसबुक मा सबै माझ साटेका छन र् लेखेका छन प्रेमको उपहार छोरीको पिता बन्न पाउँदा निकै खुसी लागेको र छोरी सुनौलो मन भएको एक सुन्दर र आकर्षक महिलाको रूपमा हुर्कनेमा विश्वास व्यक्त गरेका छन् । विपिनले ५ वर्ष अगाडि रेश्मा कटुवाल सँग विवाह गरेका थिए ।

Discussion about this post