Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

भिडियो सहित पहिलो पटक पूर्व राजा ज्ञानेन्द्र शाह र हिमानी शाह ठमेलको नाइटक्लबमा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२ मंसिर २०७६, सोमबार १६:२७
in अन्य, देश, प्रदेश नं ३, भिडियो, समाचार
0
भिडियो सहित पहिलो पटक पूर्व राजा ज्ञानेन्द्र शाह र हिमानी शाह ठमेलको नाइटक्लबमा
43
SHARES
186
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन् ।

प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए ।

पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । यसअघि पूर्व युवराज पारस शाह आफ्ना छोराछोरीसँग एलओडी पुगेका थिए ।

पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए । फिल्मकर्मी केकी अधिकारि सहित अन्य कलाकारहरुले पनि भेटघाट गरेर फेल्फी खिचेका थिए ।

पछिल्लो समय पुर्ब राजा ज्ञानेन्द्र शाह प्रति नेपाली नागरिकहरु झुकाव राख्न थालेका छन् । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भेटघाट तथा भलाकुसारी बढाएका छन् ।

बर्तमान सत्तासिन नेताहरुको ब्यबहार र परिवर्तनको झुठो आश्वासनका कारण पुन: राजसंस्था प्रति नागरिकहरु मोहित हुन थालेको राजनीतिक बृतमा चर्चा हुनथालेको छ । पूर्वराजाले धार्मिक भेटघाट तथा अन्य गतिविधि द्वारा मार्फत भेटघाट गर्दै जनसम्बन्ध बढाइ रहेका छन् ।

Previous Post

किशोर किशोरीहरु यौन तथा प्रजनन स्वास्थ्यको बारेमा खुलेर कुरा गर्नु पर्नेे

Next Post

नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बन्यो। ||

Next Post
नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बन्यो। ||

नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बन्यो। ||

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal