Date
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

न्यु भिजन सेमिफाइनलमा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२ मंसिर २०७६, सोमबार २०:०९
in खेलकुद, प्रदेश नं ३, समाचार
0
न्यु भिजन सेमिफाइनलमा
6
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर २ गते ।
न्यु भिजन दोश्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कोटेश्वरस्थित आयोजक हिमालयको कोर्टमा भएको खेलमा न्यु भिजनले अक्षरालाई १३–१२ को साँघुरो अन्तरले पराजित ग¥यो । न्यु भिजनकी निशा गुरुङले ६ अंक जोडिन् । जुनियर ब्वाइजमा बीडीएसले एन्जल लर्डलाई ११–९ तथा स्किब्सले कोपेसलाई १४–१२ ले हराए ।

सिनियर ब्वाइजमा नवज्योतिले भ्याली पब्लिकलाई ४३–८ ले पाखा लगायो । नवज्योतिका रमेश पाण्डेले १४ स्कोर गरे । गल्र्समा एभरेष्टले कोपेसलाई ११–४ ले पन्छायो । प्लस टु ब्वाइजमा ट्रिनिटीले हिमालयमाथि ५९–४४ को जित दर्ता ग¥यो । ट्रिनिटीका किरण कँडेलले २५ अंक जोडे ।

Previous Post

सागमा खटिने स्वयंसेवकलाई प्रशिक्षण | खेलकुद

Next Post

मल्पी र एलए फाइनलमा | फुटबल

Next Post
मल्पी र एलए फाइनलमा | फुटबल

मल्पी र एलए फाइनलमा | फुटबल

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal