Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

कोरोेना (कोभिड–१९) रोकथाम, नियन्त्रण र व्यस्थापनका लागि समन्वय र सहकार्यलाई जोड दिइने प्रतिवद्धता व्यक्त..

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ बैशाख २०७७, आईतवार १६:१९
in अन्य, आधारभूत, कुराकानी, देश, पत्रपत्रिका, प्रदेश नं ५, प्रवास, विश्व, संघ, समाचार, समाज, स्थानीय सरकार
0
कोरोेना (कोभिड–१९) रोकथाम, नियन्त्रण र व्यस्थापनका लागि समन्वय र सहकार्यलाई जोड दिइने प्रतिवद्धता व्यक्त..
51
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, बैशाख ७ गते– कोरोेना (कोभिड–१९) रोकथाम, नियन्त्रण र व्यस्थापनका लागि समन्वय र सहकार्यलाई जोड दिइने प्रतिवद्धता व्यक्त गरिएको छ । सम्वाद समूह बाँकेको पहलमा आज आइतबार सरोकार निकायबीचको अन्तरक्रियात्मक सम्वादमा सम्वद्ध सरोकार अधिकारीले सो कुरा व्यक्त गरेका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा गरिएको सम्वादमा कोरोना नियन्त्रणका लागि गरिएको हालसम्मको पहल, सरोकारवालावीचको समन्वय र सहकार्य, स्वास्थ्य परिक्षण र थप प्रभावकारी सेवा प्रवाह, सहज र सुरक्षित बातावरण सिर्जनाका लागि गर्नु पर्ने आगामी तयारीका सवालमा व्यापक छलफल भएको थियो । सरोकार निकायबीच प्रभावकारी समन्वय र सम्वाद नहुँदा चुनौतीहरु थपीदै गएको गुनासो आएपछि विवाद र द्धन्द्ध न्यूनीकरणमा क्रियाशिल समूहले सम्वादको बातावरण बनाइदिएको हो ।

जनप्रतिनीधी, स्वास्थ्य विज्ञ, चिकीत्सक, सुरक्षा अधिकारी समेतको उपस्थितीमा भौतिक दुरी कायम राख्दै गरिएको अन्तर सम्वादमा सम्वाद समूहका सहजकर्ता एवं पत्रकार शुक्रऋषि चौलागाईले निरन्तर सम्वादले थप स्पष्टता, सहकार्य र सहज बातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्दै कार्यक्रमको सहजीकरण गर्नु भयो ।

भेरी अष्पतालका प्रमुख कन्सल्टेण्ट डा राजन पाण्डेले चिकीत्सक र स्वास्थ्यकर्मीको पहलले मात्र कोरोना नियन्त्रण हुन नसक्ने भएकाले सामुहिक सम्वेनशिलता र जिम्मेवारीको आवश्यक्तामा जोड दिनु भयो । कोरोना विशेषज्ञ एवं जिल्ला प्रवक्ता डा पाण्डेले कोरोना परिक्षणलाई व्यापक र प्रभावकारी बनाइनु पर्नेमा जोड दिदै जिल्लामा १० हजार ¥यापीट कीट आवश्यक रहेको बताउनु भयो ।

भेरी अञ्चल अष्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले कोरोना परिक्षणको प्रक्रिया भेरी अष्पतालबाट शुरु भइसकेकाले अब केही सहज हुने भएपनि सचेतनालाई प्राथमिकतामा राख्न आहवान गर्नु भयो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोरोनाको समग्र अवस्था र चुनौतीका बारेमा प्रकाश पार्नु भयो । शाहका अनुसार जिल्लाका १८ वटा क्वारेन्टाइन पोष्टमा सात सय ८२ जना अटाउन सक्ने भएपनि हाल चार सय ४१ जना रहनु भएको र चार सय ५ जनाको आरडिटी गरिएको छ । स्वास्थ्य परिक्षण, नियमित खोप लगायतका कार्यक्रमलाई अब सञ्चालन गर्नु पर्ने उहाँको सुझाव थियो ।


प्रदेश सांसद एवं सम्वाद समूह सदस्य कृष्णा केसी (नमूना)ले जनप्रतिनीधीले सरकारका निकायलाई आवश्यक सहजीकरण गरिदिने हो भन्दै समन्वय र सम्वादलाई बढाइनुपर्ने महसुस गरेको बताउनु भयो ।
नगर प्रमुख डा धवल शम्शेर राणाले सरकारको कानून सबै ठाउँमा समान ढंगले अवलम्वन गरिनुपर्ने भन्दै स्थानीय प्रशासनप्रति गुनासो व्यक्त गर्नु भयो । क्वारेन्टाईमा बेसर परिक्षण गरिसकिएकालाई गन्तव्यमा पु¥याउन कहाँ कसले रोक्यो ? उहाँको गम्भिर प्रश्न पनि थियो ।

नगर प्रमुख राण्माले स्थानीय प्रहरी, प्रशासन र स्वास्थ्यसँगको समन्वयमै थप कार्यक्रमहरु बढाइने स्पष्ट पार्नु भयो । नगर उपप्रमुख उमा थापा मगरले स्थानीय सरकारले बलबुताले भ्याए सम्म कोशीश गरेपनि सबै पक्षको उत्तिकै जिम्मेवारी रहेको बताउनु भयो । बाँकेका प्रहरी प्रमुख विर बहादुर वलीले स्वास्थ्यप्रति जनता सम्वेदनशिल मात्र हैन अटेरी भएपछि प्रहरीलाई थप चुनौती भएको बताउनु भयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले सीमावर्ती जिल्ला भएकाकारण अन्य जिल्लाको तुलनामा काम गर्न केही असहज भएपनि सबै पक्षबीचको सहकार्यलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाली सेनाका कर्णेल नकुल थापा, सशस्त्र प्रहरी बल, नेपाल न ३० गणका सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारी, नरैनापुर गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाह, नेपाल औषधी व्यवसायी संघका अञ्चल अध्यक्ष अभय बस्नेत लगायतले आफना अनुभव र सुझाव राख्नु भएको थियो ।

Previous Post

३ दिन देखि एक नेपाली साउदी को रियाद १७ नम्बर बल्दिया गोबाडी नजिकैको पेट्रोल पम्पमा ! ( भिडियो सहित )

Next Post

राहत बितरन गर्दै मानखोलामा सकृय सहयोगी युवाहरु

Next Post
राहत बितरन गर्दै  मानखोलामा सकृय सहयोगी युवाहरु

राहत बितरन गर्दै मानखोलामा सकृय सहयोगी युवाहरु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal